Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

ओलीले फेरे बोली, भन्छन्– स्थानीयको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव हुनुपर्छ

काठमाडौं, १४ साउन । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा पहिले प्रतिनिधिसभाको निर्वाचन गर्न नयाँ गठबन्धनलाई सुझाव दिएका छन् ।

\"kp-oli-final-final9\"ओली आफैले मंसिरमा स्थानीय र चैत–वैशाखमा प्रदेश चुनाव गराउने घोषणा गरेका थिए । तर, शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले आफ्नो बोलि फेरेर कांग्रेस–माओवादी गठबन्धनमा बन्ने नयाँ सरकारले स्थानीय निकायको भन्दा पहिले प्रतिनिधिसभाको चुनाव गराउनुपर्ने धारणा राखे ।

‘मुलुकलाई पहिलो संविधानसभा विघटन भएपछिको जस्तै शून्यताको अवस्थामा जानबाट रोक्ने हो भने अब पहिले प्रतिनिधिसभाको चुनाव हुनुपर्छ,’ ओलीले भने ।

आउने चैत–वैशाखमा स्थानीय निकायको चुनाव गर्ने काँग्रेस र माओवादी केन्द्रको निर्णयका पछाडि षड्यन्त्र लुकेको दाबी गर्दै ओलीले सबै छोडेर अब सिधै प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए ।

‘आउँदो मंसिरमा स्थानीय निकायको चुनाव नगर्ने हो भने आउँदो चैत वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्छ,’ ओलीले भने, ‘आउँदो चैत–वैशाखमा मात्र स्थानीय निकायको चुनाव गर्ने कुरा आएको छ, त्यो सही छैन । यदि त्यसो गर्ने हो मुलुक फेरि पहिलो संविधानसभा विघटन भएपछिको अवस्थामा फर्कन्छ ।’

प्रतिनिधिसभाको निर्वाचनपछि मात्र स्थानीय र प्रदेशको चुनावमा जानुपर्ने ओलीको भनाइ छ ।

कार्यक्रममा बोल्दै ओलीले नेपालका छिमेकी देशहरूले छिमेककै देशको जस्तो व्यवहार गर्नुपर्ने बताए । तर उनले छिमेकी देशहरूले छौंडाको जस्तो व्यवहार गरेको आरोप लगाए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: