Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

भारतले भन्यो ‘ओली सरकार बहिर्गमन र नयाँ सरकार गठन नेपालको आन्तरिक मामिला’

\"Nepal-india-flag-750\"काठमाडौं, १३ साउन । भारतले केपी ओली नेतृत्वको सरकार बहिर्गमन र नयाँ सरकार गठनलाई नेपालको नितान्त आन्तरिक मामिला भन्दै त्यस विषयमा कुनै प्रतिक्रिया नजनाउने बताएको छ ।

विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपालको आन्तरिक मामिला भन्दै यसमा भारतले कुनै पनि कमेन्ट नगर्ने बताए ।

यसअघि चीनले नेपालको राजनीतिक घटनाक्रमलाई नेपालको आन्तरिक मामिला भनेको थियो । त्यसको भोलिपल्ट भारतले पनि त्यही खालको प्रतिक्रिया दिँदै नेपालको राजनीतिक घटनाक्रमबारे बोल्न अस्विकार गरेको हो ।

नेपालमा ओली सरकार गएपछि भारत खुसी छ भन्ने चर्चा छ नी भन्ने प्रश्नमा स्वरुपले भने ‘भारत सरकार खुसी र दुखी दुबै छैन।’ उनी अघि भन्छन् ‘जहाँसम्म नेपालको पछिल्लो राजनीतिक विकास छ त्यसलाई हामीले नितान्त आन्तरिक मामिलामा रुपमा लिएका छौ त्यसलै यस विषयमा म कमेन्ट गर्दिनँ ।’

उनले कुनै पनि कुनै पनि देशमा आउने राजनीतिक नेतृत्वसँग काम गर्ने सरकारको जिम्मेवारी रहेको समेत बताए । यस अगाडि भारतीय मिडियाहरुले आफ्नो समाचार तथा सम्पादकीय मार्फत ओली सरकारको बहिर्गमनप्रति भारत सरकार खुसी भएको समाचार सम्प्रेषण गरेका थिए ।

तर उनले भने भारतीय सञ्चारमाध्यमले भने जस्तो खुसी हुनुपर्ने कारण नभएको बताए । उनीहरु नेपाली कांग्रेस र माओवादीबीचको सहकार्य कसरी अगाडि जान्छ भन्ने विषय स्पष्ट नभएकोले यसै भन्न नसकिने बताउँछन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: