Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

लोकमानलाई कारबाही गर्ने प्रस्तावबारे तत्काल संसदमा छलफल नहुने

\"Lokman-Singh-Karki-750\"काठमाडौं १२ साउन, । चिकित्सा शिक्षामा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले अनशनका बेला उठाएका माग बारे संसदमा तत्काल छलफल नहुने भएको छ ।

उनको मागबारे सुशासन समितिमा छलफल भइरहेकाले त्यसबारे दर्ता गराइएको सार्वजनिक महत्वको प्रस्ताव संसदको बैठकमा छलफल हुन नसकेको सभामुख ओनसरी घर्तीले बताएकी छन्। कार्यव्यवस्था परामर्श समितिले संसदको पूर्ण बैठकमै छलफल आवश्यक रहेको ठहर गरेलगत्तै उक्त प्रस्तावमा संसदमा प्रस्तुत गर्ने उनले बताइन् ।

डा. गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनुपर्ने माग राखेका थिए । सोबारे संसदमा छलफल हुनुुपर्ने माग गर्दै व्यवस्थापिका संसदमा विशेष सार्बजनिक महत्वको प्रस्ताव दर्ता भएको थियो ।

सबै दलका प्रतिनिधि सम्मिलित उक्त समितिको सुझावमा संसदको दैनिक कार्यसूची निर्धारण गर्ने अभ्यास रहेको र सोही अनुसार अघि बढ्ने सभामुख घर्तीले बताइन् । केसीले भने अनसन तोड्ने बेला आफ्नो उक्त माग पुरा गराउन पनि आन्दोलन जारी राखने बताएका थिए ।

सभामुखको भनाईप्रति उक्त प्रस्तावका प्रस्तावक एवं नेपाली काँग्रेसका सांसद गगन थापाले असन्तुष्टी जनाएका छन्। संसदको विशेष अधिकारभित्र पर्ने उक्त मुद्दा समेत डा. केसीका मागमा परेपछि उनका सबै मागबारे संसदमा छलफल आवश्यक रहेको भन्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराइएको थियो।

साउन ५ गते दर्ता गराइएको उक्त प्रस्तावमा संसदको पूर्ण बैठकमा हालसम्म छलफल हुन सकेको छैन।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: