Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

हत्यामा संलग्न मुख्य अभियुक्त १५ वर्षपछि पक्राउ

काठमाडौं, १० साउन । हत्यामा संलग्न एक अभियुक्तलाई नेपाल प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने रामेछाप खनियापानी गाविस–६ का विवेक, सम्राट योञ्जन, दानबहादुर लामा उपनामका ४२ बर्षीय दानबहादुर तमाङलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले १५ बर्ष पछि पक्राउ गरेको हो । उनीहरुलाई बौद्ध टाउन प्लानिङबाट यही साउन ७ गते पक्राउ गरेको प्रहरीले सोमबार जानकारी दिएको छ ।

\"arrest\"२०५८ बैशाख १८ गते भक्तपुर नगरपालिका–११ आदर्शनगरस्थित रोजा रेष्टुरेन्टमा भक्तपुर नगरपालिका–८ सुकुलढोका बस्ने ध्रुवगोपाल कर्माचार्य लगायतका ब्यक्तिहरु खाजा खाइरहेको समयमा तमाङ लगायत २०÷२५ जनाको समूहले एक्कासी चक्कु, खुकुरी, रड तथा लाठी प्रहार गरी घाइते बनाएका थिए । कर्माचार्यको उपचारको क्रममा सोही रात भक्तपुर जिल्ला अस्पतालमा मृत्यु भएको थियो ।

कर्माचार्यसँगै रहेका भक्तपुर नगरपालिका–८ बस्ने किरण धौवञ्जार आक्रमणबाट गम्भीर घाइते भएका थिए । उक्त घटनामादेखि नै फरार रहेका मुख्य अभियुक्त तामाङ नेपालका बिभिन्न स्थान तथा मलेसिया र भारतमा समेत बस्दै आएकोमा पछिल्लो समय बौद्धमा उक्त उपनाबाट परिचित भई थान्का व्यबसाय संचालन गर्दै आएको अवस्थामा ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

तामाङ उपर कर्तब्यज्यान मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले सर्वस्व सहित जन्मकैदको मागदाबी लिई भक्तपुर जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो । अदालतबाट २०६४ बैशाख ९ गतेको आदेशले मुल्तबीमा राखिएकोमा उनलाई आइतबार अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: