Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

आन्दोलन रोकेर मधेसी दलहरु आन्तरिक छलफलमै

\"sanghiya काठमाडौं, ३ साउन । वर्तमान एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि बन्न लागेको नयाँ सरकारबारे छलफल गर्न मधेसी–जनजातिको संघीय गठबन्धन छलफलमा जुटेको छ । सात महिना लामो मधेस आन्दोलनपछि काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेको २९ दलीय संघीय गठबन्धन आन्दोलन रोकेर विकसित राजनीति घटनाक्रमबारे छलफल गर्न जुटेको हो । आइतबारदेखि गठबन्धनको वैठक शुरु गरिए पनि मोर्चाकै नेताहरुबीच असन्तुष्टी बढेको छ । आन्दोलन रोकेर नयाँ परिस्थितिबारे छलफल गर्न बसेको गठबन्धनको बैठकमा मोर्चाकै नेताहरु अनुपस्थित रहेका छन् । मोर्चाका नेताहरुबीचकै विवादले गर्दा नयाँ गठबन्धनको सरकारमा सहभागी हुने नहुने भन्ने अन्योल रहेको छ । विकसित राजनीतिक घटनाका बारेमा छलफल गर्न मधेसी मोर्चासहित संघिय गठबन्धन आवद्ध दलहरु बैठकमा जुटेका छन् । आइतबारको बैठकमा नेताहरुले गठबन्धनको पछिल्लो आन्दोलनको समीक्षा गरेका थिए । मोर्चाका नेताहरुले आफूहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएमा सरकार सहभागी हुने बताएका छन् भने केहीले सरकारमा जानै नहुनेमा जोड दिएका छन् । वर्तमान सरकारविरुद्ध कांग्रेस–माओवादीले बुधबार संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्तावमा साउन ६ देखि संसदमा छलफल शुरु हुने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: