Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

दुधका परिकार खाने हो ?

\"Kanchanpur_Dudh\"काठमाडौं २१ असार । राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा बुधबार दूग्ध खाद्य महोत्सव हुने भएको छ ।

बोर्डले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त महोत्सवमा काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीलाई निःशुल्क दूध तथा दुग्धजन्य पदार्थको सेवन गराई कार्यक्रम गरिने जानकारी दिएको हो ।

बोर्डका उपकार्यकारी निर्देशक बाबुकाजी पन्तले मुलुकमै यस्तो फेस्टिबलको आयोजना गर्न लागिएको दाबी गरे । उनले भने, “दूध एक पूर्ण खाद्य पदार्थ हो । यसमा शरीरलाई चाहिने सम्पूर्ण पौष्टिक तत्व पाइन्छ । त्यसैले बाल्यकालदेखि नै दूध पिउने बानी लगाउन सक्यो भने उमेर बढ्दै जाँदा त्यसले फाइदा पु¥याउँछ ।”

सरकारले प्रतिव्यक्ति प्रतिवर्ष ५७ लिटर उपभोगको मापदण्ड तोके पनि अहिले प्रतिव्यक्ति ६४ लिटर उपभोग हुने गरेको बोर्डको तथ्याङ्क छ ।दुग्ध विकास संस्थानमा दैनिक दुई लाख २५ हजार लिटर कच्चा दूधको माग हुनेमा दुई लाख ७५ हजार लिटर दूधको आपूर्ति हुने गरेको छ ।

यसैगरी निजी उद्योगमा प्रतिदिन पाँच लाख ५० हजार लिटर कच्चा दूध माग हुँदै आएकामा छ लाख लिटरको आपूर्ति हुने गरेको तथ्याङ्क बोर्डको छ ।कुल उत्पादनको १५ प्रतिशतमात्र औपचारिक क्षेत्रबाट खरिद बिक्री हुँदै आएको छ भने ३५ प्रतिशत निजीस्तरमा मिठाइ पसल, चिया पसल, लज÷रेस्टुराँमा खपत हुन्छ । बाँकी ५० प्रतिशत भने किसान आफैँले उपभोग गर्दछन् ।

उद्योगीले सङ्कलन गरेको दूधमध्ये करिब ९५ प्रतिशत दूध प्रशोधित दूधका रुपमा बिक्री वितरण हुन्छ भने बाँकी दुग्ध पदार्थका रुपमा आइसक्रिम, चीज, खुवा, पेडा, बर्फी, पनिरलगायत बनाइ बिक्री वितरण गरिन्छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE