Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

आइसल्याण्डको बहादुरीपूर्ण यात्राको अन्त्य, फ्रान्स सेमिफाइनलमा

\"france_ies-750\"काठमाडौं, २० असार । युरोकप २०१६ मा क्वाटरफाइनलसम्मको बहादुरीपूर्ण यात्रा गरेको आइसल्याण्डको यात्रालाई आयोजक राष्ट्र फ्रान्सले अन्तय गरिदिएको छ । युरोपको एउटा सानो देश आइसल्याण्ड, जहाँ जनसंख्या नै ३ लाख ५० हजार मात्रै छ । उनीहरु आफ्नो टोलीको बहादुरीपूर्ण फुटबल यात्रा हेर्न झण्डै आधा जनसंख्या स्टेडियम आइपुग्थे र टोलीको हौसला बढाउँथे । क्वाटर फाइनलमा इंग्ल्याण्डलाई सनसनीपूर्ण पराजित गरेको आइसल्याण्डले यसअघिको कुनै पनि खेल हारेको थिएन ।
युरोकप २०१६ मा सनसनीपूर्ण यात्रा गर्दै आइसल्याण्डले विश्वफुटबलको इतिहासमा आफूलाई अलग्गै पहिचानका रुपमा स्थापित गर्दै घर फर्कियो
तर आइतबार राति आयोजक राष्ट्रका स्टार खेलाडीहरुसँग यसपाली मात्रै युरोकपमा डेब्यु गरेको आइसल्याण्डको केही चलेन । तर गोल फर्काउन भने उसले बाँकी राखेन । फ्रान्सले ५ गोल गर्दा जवाफमा आइसल्याण्डले २ गोल फर्कायो । फ्रान्सलाई २ गोल हान्नुपनि आइसल्याण्डका लागी सामान्य कुरा होइन । आइतबार राति भएको खेलमा फ्रान्सका लागी गिराउडले १२ र ५९ औं मिनेटमा दूई गोल गरेक थिए भने पोग्बाले २०, पेयटले ४३ र ग्रिजम्यानले ४५ औं मिनेटमा एकएक गोल गरी ५–२ को जित निकालेका थिए भने आइसल्याण्डका लागी कोल्वेइन सिथोसरसन ५६ र बिरकिर बिजारसनले ८४ औं मिनेटमा गरी दुई गोल फर्काए । र, युरोकप २०१६ मा सनसनीपूर्ण यात्रा गर्दै आइसल्याण्डले विश्वफुटबलको इतिहासमा आफूलाई अलग्गै पहिचानका रुपमा स्थापित गर्दै घर फर्कियो । अब विजेता फ्रान्सको सेमिफाइनल खेल यही बिहिबार राति विश्वविजेता टोली जर्मनसँग हुने भएको छ भने अर्को खेल शुक्रबार राति पोर्चुगल र वेल्सको बिच हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending