Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

युरो प्रिभ्यु : जर्मनी VS इटली, दुई ठुलाबिचको भिडन्त

\"Germany-vs-Italy\"काठमाडौं, १८ असार । विश्वकप फुटबलको उपाधिमा ४÷४ पटक राज गरेका युरोपका दूई ठुला टोलीहरु हुन् जर्मनी र इटली । युरोमा इटलीको इतिहास त्यति राम्रो छैन । जर्मनीले ३ पटक युरो उपाधि हात पार्दा इटलीले जम्मा १ पटकमै चित्त बुझाउन परेको छ ।
जर्मनीको कडा आक्रमण र इटली बलियो डिफेन्स क्षमता रहेका यी दुई टोलीको नतिजा के होला भनेर अनुमान लगाउन गाह्रो छ ।
युरोकपको सुरुवातमा इटलीलाई कमजोर टोली मानिएको भएपनि इटली आफु कमजोर नभएको प्रमाणित गरिसकेको छ ।
बेल्जियम र स्पेनजस्तो बलियो टोलीसँग जित निकालेको इटली कमजोर मान्न अहिले कोही तयार छैन
बलियो जर्मनी पछिल्लो समय जर्मनीले विश्व फुटबलमा राज गरीरहेको छ भन्दा अतियुक्ति नहोला । पछिल्लो विश्वकप जितेको जर्मनीले पछिल्ला ४ खेलमा गोल खाएको छैन । जर्मनीलाई को खेलाउने भन्ने समस्या छैन । भएका खेलाडी खेलाडीहरुमध्य कसरी छान्ने भन्ने समस्यामा छ । यसको अर्थ युरोकपमा भिडेका साना टोलीहरुको तुलनामा झण्डै ३ वटा देशलाई प्रतिपर्धा गर्न पुग्ने खेलाडीले भरिएको जर्मनीमा स्टार स्ट्राइकरहरुको भिड नै छ । थोमस मुलर, मारियो गोमेज, मारियो गोट्जे, मेस्युट ओजिल, स्वास्न्सटाइगर, खेडेरा र टोनी क्रुस जस्ता खेलाडीले जर्मनीको मुख्य हतियारका रुपमा काम गर्नेछन् । जर्मनीको आक्रमण निकै डरलाग्दो मात्रै छैन पछिल्लो विश्वकपमा अहिले इटलीलाई जस्तै मानिएको ब्राजिललाई ७ गोल हानेको इतिहास पनि छ । इटली इटली फुटबलमा जहिल्यै खराब लयमा हुन्छ भनेर विश्वास गर्नेहरुको संख्या कम छैन । तर युरोकपको समुहचरणदेखि याँहासम्म आइपुग्दा एक खेलमा एक गोल मात्रै खाएर आफुलाई बलियो प्रमाणित गरिरहेको छ । बेल्जियम र स्पेनजस्तो बलियो टोलीसँग जित निकालेको इटली कमजोर मान्न अहिले कोही तयार छैन । इटलीसँग सबैभन्दा ठुलो हतियार भनेको उसका विश्वका उत्कृष्ट गोलकिपर बुफोन हुनु हो । उसो त इटलीको रक्षा टोलीलाई युरोकपकै सबैभन्दा बलियो रक्षा रणनीतिका रुपमा बुझिन्छ । बलियो रक्षा रणनीति र काउण्टर आक्रमण इटलीको विशिष्ठ क्षमता हो । सबै आक्रमण गर्न तयार हुने र सबै रक्षा गर्न तयार हुने इटली विषेशतासमेत हो । मिडफिल्डमा जर्मनीविरुद्ध इटलीलाई समस्या देखिन सक्छ । उसका क्लाउडियो मारचिसो, मार्को भेराट्टी र रिकार्डो मोन्टोलिभो हुनेछैनन् भने थियागो मोटाले पनि जर्मनी विरुद्ध मैदानमा उत्रन पाउँनेछैनन् । ग्रोइनको चोटका कारण एन्टोनियो क्यान्ड्रिभा र थाईको समस्याका कारण डेनिल डि रासीका बारेमा अहिल्यै केही भन्न सकिन्न । \\जर्मनीको तुलानामा इटलीसँग खेलाडीका धेरै विकल्प छैनन । फरवार्ड ग्रिजवाने पेले, इडियर, मिडफिल्डर इमानुयल ग्रिचरिनिसँग भर पर्न पर्ने हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending