Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मेसीको स्वागतमा हजारौं जनता सडकमा, फ्यानहरुले भने, हामीलाई छोडेर नजाउ मेसी’

\"messi-welcome4 एजेन्सी, १६ असार । कोपा अमेरिका फाइनलमा चिलीसँग पराजित भएपछि घर फर्केका लियोनेल मेसीलाई स्वागत गर्न हजारौं अर्जे्न्टिनीहरु सडकमा आएका छन् । आफ्नो देशको टिम उपविजेतामा सिमित भएपनि मेसीसहित फुटबल टिमको भब्य स्वागत गरिएको छ । उनीहरुको स्वागत गर्न हजारौं शुभेच्छुकहरु विमानस्थलमै पुगेका थिए । \"messi-welcome-5-1\" अर्जे्न्टिनासहित विश्वभरका मेसीका फ्यानहरु अहिले मेसीलाई पुनः राष्ट्रिय टिममा फर्काउने प्रयासमा छन् । उनलाई राष्ट्रपति देखि म्याराडोनासम्मले फर्कन आग्रह गरिरहेका छन् । अर्जे्न्टिनाको विमानस्थल वरपर देखि सडकसम्म जम्मा भएका उनका हजारौं फ्यानहरुले मेसी स्वर्गमा गएर फुटबल खेलेमा आफूहरु मर्न तयार रहेको सन्देश पनि दिएका छन् । ‘मेस्सी यदि तिमी स्वर्गमा खेल्यौ भने तिम्रो खेल हेर्नका लागि हामी आफ्नो ज्यान दिन तयार छौं’, विमानस्थलमा जम्मा भएका समर्थकले बोकेको पम्प्लेटमा लेखिएको छ । ‘हामीलाई छोडेर नजाउ मेसी । हामी तिमीलाई आफ्नी आमा भन्दा पनि धेरै माया गर्छौं ।’ मेस्सीका सहकर्मी सर्जियो रोमेरोले पनि फैसलाबाट मेसी पछि हट्ने विश्वास गरेका छन् । उता मेसीले भने आफूले यो निर्णय लिनुअघि धेरै सोचेको जनाउँदै आफ्नो कदमबारे आफू जानकार रहेकाले यही नै अन्तिम निर्णय भएको बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending