Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

यसकारण स्थगित भयो प्रचण्डको अस्ट्रेलिया भ्रमण

\"prachanda\"काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा आफ्नो साताव्यापी अस्ट्रेलिया भ्रमण स्थगित गरेका छन् । प्रचण्ड बुधबार अपरान्ह १२ बजे भ्रमणका लागी विमानस्थल पुग्नुपर्ने थियो । बुधबार विहान मात्रै पनि संचारकर्मीलाई उनका संचार सहयोगीहरुले एयरपोर्टका लागी निम्ता दिईरहेका थिए । तर अकस्मातरुपमा बिहान १० बजे अर्थात २ घण्टा अगाढी मात्रै उनको भ्रमण स्थगित भएको खबर आयो । प्रचण्डको भ्रमण स्थगित भएपछि विभिन्न कोणबाट राजनीतिक बजारमा अड्कलबाजी काटियो । हामीले उनका छोरा तथा सचिवालयका सदस्य प्रकाश दाहालसँग भ्रमण स्थगित हुनुको कारण सोधेका थियौं । खासमा भ्रमणको केहीदिन अघिदेखि नै पार्टीको आन्तरिक काम तथा कार्यविभाजन अनि एकतासँग सम्बन्धित काम नसकिएपछि स्थगित गर्नेबारे प्रचण्डले सचिवालयका सदस्यहरुसँग राय लिदैँ आइरहेका थिए । पार्टी एकता भएपनि जनवर्गिय संगठन तथा तल्ला कमिटिहरुमा एकताको काम सम्पन्न भइसकेको छैन । तल्ला कमिटिहरु तथा जनवर्गिय संगठनहरुमा एकता गर्नका लागी प्रचण्डको भूमिकाविना असम्भव जस्तै देखिएको थियो । सोही पार्टी काम भद्रगोल हुने अवस्था, सरकारले बनाएको कानुन तथा नियमावली रुटिङ लगायतका कामहरु भद्रगोल हुने भएपश्चात उनले भ्रमण स्थगित गरेका हुन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई लामो भ्रमणमा नजान र संविधान क्रियान्वयनको काममा सहयोग गर्ने आग्रह गरेका थिए । अस्ट्रेलियामा पार्टीको आन्तरिक काममात्रै हुने हुँदा उताभन्दा यतै महत्वपूर्ण भएकोले प्रचण्डको भ्रमण स्थगित भएको प्रकाश दाहालले बताए । सरकार परिवर्तन या अन्य अड्कलवाजी गरिरहेकाहरुलाई प्रकाशले भने,–अहिले त्यस्तो केही छैन । पार्टी तथा सरकारको कामहरुको व्यवस्थापनका लागी अध्यक्षले भ्रमण स्थगित गर्नुभएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE