बेल्जियमले गणतन्त्र आयरल्याण्डलाई हरायो, नकआउटचरणमा पुग्न अर्को खेल कुर्नुपर्ने
आषाढ़ ४ गते, २०७३ शनिवार 18th June, 2016 Sat२०:५०:०७ मा प्रकाशित
काठमाडौं । फुटबलको संसारमा फिफा र्याङिकङ्ग अनुसार विश्वको दोस्रो नम्बर रहेको बेल्जियमले गणतन्त्र आयरल्याण्डलाई ३–० ले पराजित गरेको छ ।
यसअघि भएको समुहचरणको पहिलो खेलमा इटलीसँग अप्रत्याशितरुपमा पराजय बेहोरेको बेल्जियमले आयरल्याण्डलाई हराएको हो ।
पहिलो हाप गोलरहित बराबरीमा रोकेको आयरल्याण्डले दोस्रो हापमा बेल्जियमलाई थेग्न सकेन । बेल्जियमका लागी ४८ औं मिनेटमा गोल गरेका लुकाकुले ७० औं मिनेटमा अन्तिम अर्थात तेस्रो गोल गरेका थिए । त्यसअघि खेलको ६७ औं मिनेटमा वेट्सलले १ गोल गरेका थिए ।
समग्रमा ३–० गोलले बेल्जियम विजयी भएपश्चात समुहचरणमा ३ अंक र पहिलो जित सहित दोस्रो स्थानमा छ भने दूई खेल जितेको इटली ६ अंकका साथ नकआउटचरणमा प्रवेश गरिसकेको छ ।
अब बाँकी १ खेलमा बेल्जियमले जित्न या बराबरी गर्न जरुरी त्यो अवस्थामा मात्रै छ जब स्वीडेन या आयरल्याण्डमध्य कुनै एकले जित निकाल्छन् । किनकी उनीहरुको दूई खेलबाट १, १ अंक जोडिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: