Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

समुह विजेता र उपविजेता बन्दै अर्जेन्टिना र चिलि क्वार्टरफाइनलमा

\"arjentina-750\"काठमाडौं । समुहचरणअन्तर्गतको अन्तिम खेलमा समुह ‘डि’ को विजेता बन्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० ले पारजित गरेपछि समुहचरणको विजेता बनेको हो । स्टार स्ट्राइकर लियोनल मेसी बिनै मैदान उत्रेको अर्जेन्टिनाको लागी १३ औं मिनेटमा लामेला, १५ औं मिनेटमा लाभेजी र ३२ औं मिनेटमा कोइस्टाले १÷१ गोल गरेपछि अर्जेन्टिना ३–० ले विजयी भएको हो । यो सँगै अर्जेन्टिनाको ९ अंक भएको छ । उता समुहचरणको खेलबाट बोलिभिया र पानामा भने बाहिरिएका छन् । विजेता भएर क्वार्टरफाइनल पुगेको अर्जेन्टिनाले समुह ‘सि’ को उपविजेता भएर गएको भेनेजुएलासँग खेल्नुपर्ने भएको छ । चिलि क्वार्टरफाइनलमा \"chile-750\"बुधबार बिहान भएको अर्को खेलमा चिलिले पानामालाई ४–२ ले पराजित गरेको छ । चिलिका लागी भार्गास्ले १५ र ४३ मिनेटमा दुई गोल र आलेक्सिस् सान्चेजले ५० र ८९ औं मिनेटमा २ गोल गरेका थिए । पानामाले कमार्गोको गोलबाट खेलको ५ औं मिनेटमा अग्रता लिएको भएपनि त्यसपछि अर्को गोल गर्न ७५ औं मिनेट कुर्नुपर्यो । जतिबेला चिलिले ३–१ को अग्रता लिइसकेको थियो । ७५ औं मिनेटमा पानामाका लागी अर्योरोले १ गोल गरेपनि जितका लागी अरु ३ गोल थप्नुपर्ने थियो तर ८९ औं मिनेटमा चिलिले अर्को गोल थपेपछि पानामाको सपना साकार हुन सकेन । यो सँगै चिलि समुहको उपविजेता हूँदै क्वार्टरफाइनलमा पुगेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending