Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

अमेरिकी ड्रोनलाई ठाउँको ठाउँ खसाल्न पाकिस्तानी सेनालाई उर्दी

\"saeed_hafij\"इस्लामावाद । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणपछि पाकिस्तान भारतसँग झनै चिढिएको छ । भारत–अमेरिका बढ्दो सम्बन्धलाई लिएर पाकिस्तान भारतसँग झनै चिढिएको छ । मोदी भारतका प्रधानमन्त्री बनेपछि पाकिस्तानसँगको सम्बन्धमा पनि सुधार ल्याएका थिए । तर पछिल्लो समयको अमेरिका भ्रमणपछि भने पाकिस्तान–भारतबीच दरार पैदा भएको छ । पाकिस्तानको विद्रोही समूहले अमेरिकाविरुद्ध कडा संघर्षको चेतावनी दिएका छन् । भारतको मोस्ट वान्टेड सूचीमा रहेका हाफिज सइदले भारतले अमेरिकासँग बढाएको सम्बन्धका विषयलाई लिएर शुक्रबार कडा चेतावनी दिएका छन् । अमेरिकी ड्रोन देखेमा ठाउँको ठाउँ खसाल्न हफिजले शुक्रबार इस्लामावादमा पाकिस्तानी सेनालाई आग्रह गरेका छन् । शुक्रबारको नवाजपछि सैयौं नागरिकको भिँडमा भाषण गर्दै हाफिजले पाकिस्तानकोविरुद्धमा भारत र अमेरिका एकजुट भएको बताएका थिए । उनले कुनै पनि अमेरिकी ड्रोन पाकिस्तानको सीमामा प्रवेश गर्नासाथ उसलाई ठाउँको ठाउँ खसाल्न पाकिस्तानी सेनालाई उर्दी जारी गरे । पाकिस्तानले भारतविरुद्ध शक्तिशाली न्युक्लियर शक्ति भएको ड्रोन आक्रमण गर्नेसमेत हाफिजले धम्की दिएका छन् । पछिल्लो महिना मई २१ मा अमेरिकी ड्रोन हमलामा परी पाकिस्तानको ब्लुचिस्तान इलाकामा तालिवानी नेता मुल्ला अख्तर मन्सुरको मृत्यु भएको थियो । सो घटनापछि पाकिस्तान अमेरिकासँग रुष्ट बनेको छ । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending