Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

कांग्रेसको नेतृत्वमा पनि सरकार बन्न सक्ने प्रचण्डको संकेत

\"deuba-prachanda\"सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसको नेतृत्वमा पनि सरकार बन्न सक्ने संकेत गरेका छन् । सुर्खेतमा शुक्रबार भएको पत्रकार भेटघाटका क्रममा उनले जसको पक्षमा सहमति जुट्छ, उसैको नेतृत्वमा सरकार बन्ने बताए । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा सहमति जुटेमा कांग्रेसकै नेतृत्वमा सरकार बन्ने उनले बताए । राष्ट्रिय सहमति अहिलेको आवश्यकता भएकाले सहमतिका लागि पहल भइरहेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सहमति जुटेमा ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्ने उनले बताए । बजेट पारित भएपछि राष्ट्रिय सरकार बनाउने भद्र सहमति भएको दोहोर्याउँदै उनले भद्र सहमति पालना हुने उल्लेख गरे । उनले राष्ट्रिय सहमतिको विकल्प नभएको भन्दै त्यसका लागि राष्ट्रिय सरकार बन्ने बताए । आफ्नै नेतृत्वमा राष्ट्रिय सरकारका लागि सहमति जुट्ने उनको विश्वास छ । राष्ट्रिय सरकार बनाउनका लागि सबैले त्याग गर्नुपर्ने उनले बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भद्र सहमतिबारे धेरै चर्चा परिचर्चा गर्नु आवश्यक नभएको बताए । को भद्र को अभद्र समयले बताउने उनको भनाइ थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वको सरकारले स्थानीय र आम चुनाव गर्ने दाबी गरिरहँदा प्रचण्डले भने अर्को संसदीय र प्रादेशिक चुनाव सम्मका लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताए । संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक रहेको उनले प्रष्ट्याए । पछिल्लाे समय प्रमुख विपक्षी दल कांग्रेसका नेताहरूले पनि राष्ट्रिय सहमतिकाे सरकार अावश्यक रहेकाेमा जाेड दिँदै अाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE