Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

क्रिष्ट्यानो रोनाल्डो विश्वकै धनाढ्य खेलाडी

\"messiकाठमाडाैं । क्रिष्टियानो रोनाल्डो विश्वकै धनी खेलाडी बनेका छन् ।अमेरिकी पत्रिका फोर्ब्सले निकालेको धनी स्टार खेलाडीहरुको सूचीमा रोनाल्डो शीर्ष स्थानमा छन् भने बार्सिलोनाका मेस्सी भने दोस्रो स्थानमा छन् । सन् २००० पछि पहिलो पटक धनी खेलाडीहरुको शीर्ष नम्बरमा गल्फका टाइगर वुडस् र बक्सर फ्लोइड मेवेदर जुनियर बाहेक अन्य खेलाडी परेका छन् । वुड्स १२ पटक शीर्ष स्थानमा रहे भने फ्लोइड मेवेदर चार पटक शीर्ष तीनमा रहेका थिए । तर, यो पटक उनीहरु दुबै टप १० मा पनि छैनन् । रियल मड्रिड तथा पोर्चुगलका ३१ वर्षे स्टार रोनाल्डो ६०।६ मिलियन पाउण्डका साथ शीर्ष स्थानमा छन् । रोनाल्डोले बार्षिक तलब र बोनस गरेर रियल मड्रिडबाट ५० मिलियन डलर भन्दा बढी मात्र बुझ्छन् । उनका स्पोन्सरसिप सम्झौताहरु पनि थुप्रै छ । सामाजिक सञ्जालमा बढ्दो फलोअरले उनलाई यसमा फाइदा गरेको छ । मेस्सी ५६।२ मिलियन पाउण्डका साथ दोस्रो स्थानमा छन् । मेस्सीले बार्सिलोनाबाट तलबका साथै बोनस पनि पाए । साथै गत जनवरीमा पाँचौं पटक बोलोन डि’ओर जितेपछि एडिडासबाट पनि उनले बोनस पाएका छन् । मेस्सीले एक वर्षमा मात्र विज्ञापनबाछ २८ मिलियन डलर कमाएका छन् । धनी खेलाडीहरुको सूचीमा तेस्रो स्थानमा बास्केटबल खेलाडी लिब्रोन जेम्स छन् भने टेनिसका रोजर फेडेरर चौथो र पाँचौं स्थानमा अमेरिकी फुटबलर काम नेवटोन छन् । १५ मिलियन पाउण्डसहित अमेरिकी टेनिस स्टार सेरेना विलियम्स धनी महिला खेलाडी बनेकी छन् । १०० धनी खेलाडीहरुको सूचीमा २३ देशका १० खेल क्षेत्रका स्टारहरु परेका छन् । जसमा ६५ अमेरिकन छन् भने बेसबल प्लेयर सबैभन्दा बढी २६ छन् । गल्फका टाइगर वुडस् १२ औं र बक्सर फ्लोइड मेवेदर जुनियर १६ औं नम्बरमा छन् । बार्सिलोनाका नेइमार २१, जाल्टन इब्राहिमोभिच २३, ग्यारेथ बेल २५ र लुइस स्वरेज ६५ औं स्थानमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending