Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

“दोस्रो जिविस कप पुरुष भलिबल”को उपाधी आठविसकोटलाई

\"game\"रुकुम । रुकुममा संचालित दोस्रो जिविस कप भलिबल प्रतियोगीताको उपाधी आठविसकोट गाविसले जितेको छ । सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरा टुडिखेलमा भएको फाईनलमा मग्मा गाविसलाई पराजित गर्दै प्रतियोगीताको दोस्रो संस्करणको उपाधी आठविसकोटले जितेको हो । आठविसकोटले मग्मालाई ३ शुन्यको सोझो सेटमा पराजित गर्दै पहिलो पटक उपाधीमाथी कब्जा जमाएको हो । अघिल्लो सिजनको च्याम्पिएन पुर्तिमकाँडा भने यस वर्ष समुह चरणबाटै बाहिरिएको थियो । आठविसकोट अघिल्लो सिजनको उपविजेता हो । विजेता आठविसकोटले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । द्धितिय हुने मग्माले भने ३० हजार, ट्रफी मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । यस्तै गरायला गाविसलाई हराएर रुकुमकोट तेस्रो भयो । उसले २० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र तथा शान्त्वना भएको गरायलाले ५ हजार पाएको छ । प्रतियोगीताको बेष्ट प्लेयर रुकुमकोटका चन्द्र विसी, बेष्ट सेटर चौरजहारीका लक्ष्मण मल्ल, बेष्ट स्पाईकर खाराका टिकाराम खड्का, बेष्ट ब्लकर मग्माका दिपक कुशारी, बेष्ट डिभेन्डर मग्माका पृथ्वीराज केसी र बेष्ट सर्भर गरायलाका सन्तोष नकाल घोषित भए । बेष्ट प्लेयरलाई १ हजार र अन्यलाई ५ सय सहित प्रमाणपत्रले सम्मान गरिएको छ । यसैविच खोलागाउँ गाविसमाथि लागेको प्रतिबन्ध फुकुवा भएको छ । अघिल्लो वर्ष गाविस बाहिरका खेलाडी टिममा राखेको भन्दै खोलागाउँ १ वर्षका लागी प्रतिबन्धमा परेको थियो । २३ गतेबाट सुरु भएको प्रतियोगीतामा जिल्लाका २२ ओटा समुले प्रतिप्रर्धा गरेका थिए । खेल नकआउटका आधारमा खेलाईएको थियो । जिल्लामा रहेका नयाँ खेलाडीको पहिचान तथा पुराना खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगीता महत्वपुर्ण सावित भएको आयोजक समृद्ध समाज नेपालका अध्यक्ष सुवोध शेर्पालीले बताए । जिल्ला विकास समितिको सहयोगमा समृद्ध समाज नेपालले अघिल्लो वर्षदेखी प्रतियोगीताको सुरुवात गरेको हो । अघिल्लो वर्ष महिला÷पुरुष भलिबल आयोजना गरिएकामा यो वर्षदेखी महिला÷पुरुष भलिबल छुट्टा छुट्टै संचालन गरिएको शेर्पालीले बताए । महिला भलिबल ६ महिना पछि जिल्लाको आठविसकोटमा संचालन हुने बताईएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending