Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

अफगान आक्रमणमा अमेरिकी पत्रकार मारिए

[caption id=\"attachment_77173\" align=\"alignleft\" width=\"750\"]\"अमेरिकी अमेरिकी पत्रकार डेभिड गिल्की[/caption]  न्यूयोर्क । दक्षिण अफगानिस्तानको हेल्मण्ड प्रान्तमा भएको हमलामा परि एक अमेरिकी पत्रकार र उनका अनुवादकको मृत्यु भएको छ । उक्त हमलामा परि दक्ष अमेरिकी पत्रकार डेभिड गिल्कीको मृत्यु भएको हो । उनको साथमा रहेका अनुवादक जविउल्लाह तमन्नाको पनि सोही आक्रमणमा परि मृत्यु भएको अमेरिकाको नेशनल पब्लिक रेडियो (एनपीआर)ले जनाएको छ । एनपीआरका अनुसार उनीहरु रिपोर्टिङको क्रममा आफगान सेनाको साथमा घुमिरहेका थिए । अफगान सेनाको साथमा रहेका बेला उनीहरु रहेको गाडी विस्फोटमा परेको थियो । गुडिरहेको गाडीमा एक्कासी बारुद खसेर आगो लागेको अधिकारीहरुले जनाए । [caption id=\"attachment_77171\" align=\"alignleft\" width=\"750\"]\"Zabihullah डेभिड गिल्की र जविउल्लाह तमन्ना[/caption] उक्त हमलामा परि गाडी चलाइरहेका चालक अफगान सैनिकको पनि मृत्यु भएको छ । उनीहरुसँगै नेशनल पब्लिक रेडियोका दुई कर्मचारीले पनि यात्रा गरिरहेका थिए । तर ती दुई जना भने सुरक्षित रहेको सो रेडियोले जनाएको छ । फोटो पत्रकार ५० वर्षीय डेभिड र ३८ वर्षका नमन्नाले उक्त गोलाबारीको समयमा मारजाह सहरको यात्रा गरिरहेका थिए । अफगान संघर्षका क्रममा मृत्यु डेभिड अमेरिकाका पहिलो पत्रकार हुन् । इराकमा तैनाथ अमेुिरकी सेनाकोबारेमा भिडियो निर्माणका लागि सन् २००७ मा डेभिजले राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेका थिए । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending