Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

वरिष्ठ संगीतकार अम्बर गुरुङको अवस्था गम्भीर

\"ambarकाठमाडौं । वरिष्ठ संगीतिकार अम्बर गुरुङको अवस्था गम्भीर रहेको छ । बिहीबार राती अचानक बढेको खोकीसँगै उनको मुटुको धडकन रोकिएपछि उनी अचेत अवस्थामा रहेका छन् । भारतमा लामो समय उपचार गरी फर्किएका गुरुङको ग्रिनल्याण्डस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । मुटुको धडकन रोकिएर रगतमा अक्सिजन कम भएपछि उनी अचेत रहेको जनाइएको छ । अपस्पतालको आईसीयू कक्षमा राखेर उपचार भइरहेको गुरुङ्को खाने नलीमा जोडिएको पाईप फुस्केपछि खराब भएको जनाएको छ । उनलाई पछिल्लो समय फोक्सोमा निमोनिया भएको छ । फोक्सामो पानी जमेकाले त्यसको असर मुटुमा समेत परेको चिकित्सकहरुले जानकारी दिए । भारतको मेदान्त अस्पतालमा दुई महिना बिताएर फर्केका उनले घरमै स्वास्थ्यलाभ गरिरहेका थिए । घरमै आराम गरिरहेकै अवस्थामा सोमबार राती अचानक उल्टी गरेपछि अस्पताल भर्ना गरिएको परिवारजनले जनाएका छन् । उनको अवस्था चिन्ताजनक भएपछि गायक तथा संगीतकारहरु उनलाई भेट्न अस्पतालमा पुगेका छन् । नेपालको राष्ट्रिय गानसँगै धेरै गीतमा गुरुङले संगीत र स्वर भरेका छन् । चिन्ताजनक अवस्थामा रहेका गुरुङको सम्मानका लागि शुक्रबार बस्ने मन्त्रिपरिषद बैठकले केही निर्णय गर्ने मन्त्रिपरिषद स्रोतले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending