Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

रोल्पामा आफ्नो विद्यालय आफै बनाउन जुटे युवा, ३ दिनमै ६ लाख सहयोग

\"rolpa_school2\"रोल्पा । सिद्धार्थ मा.वि.घोप्टेओढारलाई स्तरिय शिक्षा दिलाउने उदेश्य सहित आर्थिक सहयोगको आव्हान गरेका युवाहरुले ३ महिनाको लक्ष्य तिन दिनमै हासिल गरी ६ लाख ५० हजार हाराहारीको सहयोग उठाएका छन् । आफ्नो गाउँको आफु पढेको विद्यालय आफैं बनाउन जुटेका रोल्पाका स्थानीय युवाहरुको सक्रियतामा सामाजिक संजाल फेसबुकमार्फत अभियान थालेका युवाहरुले ३ दिनमै यतिधेरै रकम संकलन गर्न सकेका हुन् । सहयोग गर्नेहरुमा पूर्व जनमुक्ति सेनाका सदस्यहरु, विभिन्न व्यावसाय तथा कामका लागी देश बाहिर रहेका युवाहरु, वाइसीयलका युवाहरु तथा जनयुद्धका सहिद परिवार, विभिन्न राजनीतिक दलका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको समेत सहयोग रहेको छ । स्तरीय शिक्षा सहित नमुना विद्यालय बनाउने उदेश्य राख्दै सहयोग अभियान तिव्र बनाइएको विद्यालयमा यसै वर्षबाट कक्षा १ मा इङ्लिस् माध्यमको पढाई सुरु भएको समेत स्थानीय युवा तथा जनकलाकार नविन खड्काले बताएका छन् । खड्का अनुसार स्तरीय शिक्षाका लागी शहर र टाढा धाउन नपरोस् र नीजि विद्यालयमा कोही धाउन नपरोस् भन्ने उदेश्य राखिएको हो । यसैगरी सहयोग अभियानमा सबैको साथ रहे विद्यालयले चाढै मुहार फेर्ने समेत उनले बताए । \"rolpa_school\"  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: