Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

गैर बिद्यार्थीलाइ नेबि संघको नेतृत्व नदिन बिद्यार्थी नेताको माग

\"nebisangha\"काठमाडौं । नेपाल बिद्यार्थी संघ थापाथली इन्जिनियरिंग क्याम्पस इकाई कमिटिको आयोजनामआधुनिक शिक्षा,प्रबिधि र नीतिमुखी हाम्रो नेबि संघू बिषयक अन्तरक्रियात्मक कार्यक्रम थापाथली क्याम्पसमा सम्पन्न भएको छ नियमित बिद्यार्थीलाइ नेतृत्वको अवसर प्रदान गरौ पार्टीको हस्तक्षेप बाट नेतृत्व चयन प्रक्रिया बन्द गरौू भन्ने मूल नाराका साथ् अन्तरक्रिया अभियान प्रारम्भ गरिएको उक्त अभियानका सदस्य नबराज त्रिपाठीले बताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा बिद्यार्थी बिभाग प्रमुख प्रकाश शरण महतको प्रमुख आथिथ्यतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेबि संघ उपत्यका क्याम्पस इकाई समितिका सभापति तथा अन्य बिद्यार्थी नेता हरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्दै बिद्यार्थी नेता हरुले ू वर्तमान नेतृत्वका कारण संघमा अस्थिरता उत्पन्न भएको र नेबि संघको महादिबेशन समेत समयमा सम्पन्न गर्न नसकेको बताएका थिए । नेबिसंघको क्रियाशीलता बिद्यार्थी आन्दोलनको मर्म नै धरासायी बनेकोले बिधानमा स्पस्ट व्यवस्था सहित २ बर्ष भित्रमा नेतृत्वले महादिबेसन सम्पन्न गर्न नसके उक्त कमिटि स्वत स् भंग हुने व्यवस्था सहित बिधान संसोधनको माग गरेका थिए । उक्त कार्यक्रमको समापन गर्दै प्रमुख अथिति महतले पार्टीको हस्तक्षेपका कारण बाट बिगतमा आफु समेत नेबि संघको अध्यक्ष बन्न नपाएको गुनासो गर्दै आफु मातहात रहेको निर्देशन समितिले समयमै बिधिबत रुपमा अधिबेशनका लागि आफुले पहल गर्ने बताएका थिए । उक्त कार्यक्रममा बिद्यार्थी नेताहरु पुष्प बस्नेत,सुशील भट्ट,रन्जिता कार्की,हरि प्रसाद आचार्य,रबिन्द्र रोकाया लगायतकाको उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: