Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

भारतमा गाई मार्ने विरुद्ध यस्तो तालिम चलेपछि....

\"bajrang_dal_activists_ap-750\" नयाँ दिल्ली । हिन्दु धर्मको देवता मानिने गाईको हत्या रोक्न भन्दै भारतमा तालिम नै सञ्चालन गरिएको छ । भारतको अयोध्यामा बजरंग दलको कथित ‘आत्मरक्षा क्याम्प’को भिडियो भाइरल बनेको छ । बजरंग दलको उक्त कथित भिडियो सार्वजनिक भएपछि भारतमा अर्को समुदायमाथिको प्रहार भन्दै ब्यापक आलोचना भएको छ । चौतर्फी आलोचनापछि विश्व हिन्दु परिषदका नेता अम्बरिश सिंहले उक्त क्याम्पको मनसाय कुनै पनि समुदाय वा नागरिकको भावनामाथि ठेस पुर्याउनका लागि नभएको बताएका छन् । विश्व हिन्दु परिषदको पूर्वी उत्तर प्रदेश प्रमुख सिंहले उक्त शिविर युवाहरुका लागि जोस प्रदान गर्नका लागि चलाइएको प्रष्टीकरण दिए । तर अल इण्डिया मिली काउन्सिलका बरिष्ठ नेता खालिफ अहमद खानले मुसलमान समुदायलाई निसाना बनाउनकै लागि यस्तो शिविर चलाएको भन्दै अम्बरिसलाई गिरफ्तार गर्नुपर्ने माग गरेका छन् । सिंहले भने युवाहरुलाई समाजमा काम गर्नका लागि ऊर्जा भर्नकै लागि मात्र गरिएको बीबीसीसँगको कुराकानीमा बताएका छन् । उनले यस्तो प्रशिक्षण शिविर हरेक वर्ष एक साताका लागि सञ्चालन गर्ने गरिएको पनि जानकारी दिएका छन् । बौद्धिक तथा शारिरीक विकासको लागि यस्तो तालिन दिइएको उनको दाबी छ । मनमा हुने कुनै पनि डर हटाउनका लागि तथा देशमा बढ्दै गएको गाई मार्ने काम रोक्नका लागि पनि तालिमले मद्दत पुग्ने उनको भनाइ छ । गाई तस्करी रोक्नका लागि आफ्ना युवा कार्यकर्ताहरु परिचालन गर्न चाहेको पनि उनले स्पष्ट पारेका छन् । शिविरमा मुस्लिम समुदायलाई हमला गरिएको देखाइनुका साथै केही ब्यक्तिको टोपी लगायएकोबारे पनि बढेका विवाद गरिएको बारेमा भारतमा भाइरल बनेको उक्त भिडियोमा देखाइएको छ । तर गर्मी भएका कारण केही ब्यक्तिको टाउकोमा कपडा राखिएको उनलेको दाबी छ । शिविरमा प्रशिक्षण चलिरहेको बेला कोही ब्यक्ति घुसेपछि त्यसालाई रोक्नका लागि भारत माता कि जय जस्ता नारा लगाइएको तर आफूहरुको कुनै गलत मनसाय नरहेको उनले दाबी गरेका छन् । कुनै शंका भएमा सरकारले चाहेमा छानबिन गर्न सक्ने अम्बरिसको भनाइ छ । भारत माताको जय भन्नेदेखि गर्दन काट्ने कुरा गर्ने तथा भारत मातालाई डायन भन्ने पनि भारतमा रहेको तर आफूहरुले कसैसँग तुलना गर्न नखोजेको पनि प्रष्ट्याएका छन् । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending