Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

क्षयरोग लाग्नु र निको नहुनुको प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन

\"pun\"काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले नेपालमा क्षय रोग लाग्नु र निको नहुनुको प्रमुख कारण सूर्तिजन्य पदार्थको सेवन रहेको बताएका छन् । नेपाल क्षयरोग निवारण सस्थाद्धारा बिहीकार आयोजित क्षयरोग तथा फोक्सो सम्बन्धी दक्षिणपूर्वि एसियाली मुलुकहरुको तेस्रो सम्मेलनको उद्घाटन गर्दै पुनले उक्त कुरा बताएका हुन । उपराष्ट्रपति पुनले नेपालले पनि क्षयरोग निवारणका लागि थुप्रै कदमहरु चाल्दै र यसका लागि सरकारी तहबाट मात्रै होइन जनस्तरबाट पनि प्रयास भइरहेका बताए । वि.सं. २०१० सालदेखि जनस्तरबाट क्षयरोग निवारणका लागि क्रियाशील नेपाल क्षयरोग निवारण संस्थाले अन्तराष्ट्रिय सम्वन्ध विकास गर्नुका साथै नेपालमा क्षयरोग नियन्त्रणको क्षेत्रमा नेपाल सरकारसँग हातेमालो गर्दै आइरहेको भन्दै उनले प्रसंशा गरे । सूर्तिजन्य पदार्थको सेवन क्षयरोग लाग्नु र निको नहुनुको प्रमुख कारण रहँदै आएको बताउँदै उपराष्ट्रपति पुनले प्रत्येक वर्ष पाँचहजारको हाराहारीमा नेपाली नागरिक यस रोगकै कारण ज्यान गुमाउन बाध्य छन्, जुन हाम्रा लागि ठूलो चुनौतिको रुपमा रहेको उल्लेख गरे । नेपालले सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि उल्लेखनीय नीति नियमहरु बनाएर कार्यान्वयनमा ल्याएको बताउँदै उक्त नीतिहरुलाई विश्व समुदायले सराहाना गरिरहेको दाबी गरे । यसका लागि नेपालले अवलम्बन गरेको ‘नाईन्टी प्रसेन्ट पिक्टोरियल हेल्थ वार्निङ’ रणनीति विश्वजगतकै लागि उदाहरणीय रहेको बताए । नसम्मेलनमा पूर्वी दक्षिण एशियाली १० मुलुक र नेपालबाट गरी सयभन्दा बढी प्रतिनिधि पर्यवेक्षक सहभागी छन् । सम्मेलन भोली सम्पन्न हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: