Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

गजुरेल भन्छन् , ‘माओवादी एकता प्रचण्ड प्रधानमन्त्री बन्ने खेल’

\"CP-Gajurel-750\"काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले १० माओवादी बीचको एकता प्रचण्ड प्रधामन्त्री बन्ने खेल मात्र भएको बताएका छन् । सुनसरीको इटहरीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पार्टी एकताको नाटक गरेर फेरि संसदिय निर्वाचनमा जाने र आफू फेरी देशको प्रधामन्त्री बन्ने पुष्प कमल दाहलको षडयन्त्र मात्रै भएको बताए । उनले नेकपा माओवादी पार्टी ९केन्द्र० बास्ताविक माओवादीको एकता नभएर जनतालाई धोका दिने मात्र कार्य भएको बताए । ‘हिजो तिनै व्यक्तिहरुलाई लाल गद्दार भन्नेहरु आज उनीहरुसँगै आत्मसर्मपण गर्न गए ’ यो कस्तो क्रान्तिकारीता हो , उनले भने । दश माओवादीको एकताबाट बनेको माओवादी केन्द्र कुनै कम्युनिष्ट पार्टी नै नभएको बताउदै जनतालाई दिउँसै रात पार्ने खेल मात्र भएको दाबी गरे । राष्ट्रिय स्वाधिनता बेरोजगारीको अन्त्य महङ्गीका चाप र संविधानमा उठेका विवादका मुद्दालाई समाधान दिनका लागि फेरी पनि ठूलै धक्का दिनु पर्ने कुरामा जोड दिए । पार्टि फुटेपछि भौतिक हिसाबमा केही कमजोर देखिए पनि बैचारिक हिसाबमा भने मजबुत भएको गजुरेलको दाबी थियो । नेता गजुरेलले राष्ट्रिय सम्मेलन मार्फत पुन पार्टीलाई पुर्नगठन गर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: