Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

रोनाल्डोको मेहनत : प्रेमिकालाई पर्खाएर आइस बाथ

\"showimage-750\" एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका पूर्व प्रशिक्षक कार्लोस एन्सिलोटीले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको व्यवसायिकताको प्रशंसा गरेका छन् । पोर्चुलगका कप्तान रोनाल्डोलाई पैसाले प्रभावित नगर्ने रियलका पूर्व प्रशिक्षक एन्सिलोटिले बताए । फाइनान्सियल टाइम्ससँगको कुराकानीमा एन्सिलोटीले रोनाल्डोको फुटबल प्रतिको लगावलाई देखाउनु रोचक उदाहरण प्रस्ततु गरेका छन् । रोनाल्डोले रियलको प्रशिक्षण क्याम्पमा आइस बाथ लिएर बिहान तीन बजेसम्म बिताउने गरेको बताउँदै एन्सिलोटीले भने ‘घरमा इरिना शायक (मोडल तथा रोनाल्डोकी पूर्वप्रेमिका) ले उनलाई पर्खिएर बसेको भएपनि उनले आफ्नो प्रशिक्षण छोडेनन् ।’ यसले रोनाल्डोको फुटबल प्रतिको लगाव र व्यवसायिकतालाई दर्शाउने उनको भनाई छ । ५६ वर्षका एन्सिलोटीले भने ‘रोनाल्डोले पैसाका बारेमा सोच्दैनन, उनी पहिलो हुन मात्रै चाहन्छन् ।’ इटालियन एन्सिलोटी र रोनाल्डोले रियल मड्रिडमा दुई सिजन सँगै काम गरेका थिए । एन्सिलोटिको प्रशिक्षणमा रियल मड्रिडले सन् २०१४ को मेमा च्याम्पियन्स लिगको उपाधि उचाल्यो । क्लबले त्यसको १२ महिनापछि एन्सिलोटिलाई बर्खास्त गर्‍यो । रोनाल्डोसहितका खेलाडी एन्सिलोटीलाई बर्खास्त गरेकोमा निराशा व्यक्त गरेका थिए । एन्सिलोटीले आउँदो सिजन जर्मन क्लब बार्यन म्युनिख सम्हाल्ने छ । बार्यनका अहिलेका प्रशिक्षक पेप गार्डिवला इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने पक्का भइसकेको छ । – एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending