काठमाडौं । माओवादी पार्टीहरुको एकतापछि एकीकृत माओवादीको केन्द्रीय समिति ६ सय जनाको हाराहारीमा पुग्ने भएको छ ।
एकता संयोजन समितिले ६ सय जना भन्दा बढि केन्द्रीय समिति बनाउने तयारी गरेको एकीकृत माओवादी प्रवक्ता दिननाथ शर्माले खुलासा गरेका छन् । प्रचण्ड संयोजकत्वको एकता संयोजन समितिको बैठक बुधबार साँझसम्म जारी छ ।
एमाओवादी, क्रान्तिकारी माओवादी, कम्युनिष्ट केन्दका १ सय ४०, विप्लव र नयाँ शक्तिबाट आउने करिब ३५ जना र एक सय जना एकताको प्रक्रियामा आउनेहरुलाई समावेश गरेर तोकिएको हो प्रवक्ता शर्माले बताए । भोली बिहानसम्म पार्टी एकीकरणको अन्तिम टुंगो लगाउने तयारी स्वरुप समितिले अबेर सम्म गृहकार्य गरिरहेको हो ।
एमाओवादीभित्र यही आधारमा हाल कायम रहेको १२३ जना केन्द्रीय सदस्यलाई बढाउने प्रक्रिया शुरु भएको छ । हरेक प्रदेशबाट २५ जनाका दरले थप्ने गरी यस्तो तयारी थालिएको हो ।
१० वर्षे जनयुद्ध लडेर आएका माओवादी टुक्रा टुक्रमा विभाजित हुदा दुखित भएका नेता कार्यकता उत्साहित भएका छन् । पहिलो संबिधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओदी टुक्रा टुक्रामा विभाजित भएपछि दोस्रो संबिधानसभा निर्वाचनमा होमिएको एमाओवादी तेस्रो स्थानमा खुम्चन पुगेको छ । फुटले माओवादी कमजोर भएको महसुश गर्दै अन्तत नेताहरु एकताको लागि तयार भएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: