Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

विद्युत महशुल नबुझाएपछि स्वास्थ्य केन्द्रको पनि लाइन काटियो

\"transimission-line-electrity\"गुल्मी । नेपाल विद्युत प्राधिकरण वितरण शाखा गुल्मीले विद्युत महशुल नबुझाएको भन्दै स्वास्थ्य केन्द्रको समेत लाइट काट्न शुरु गरेको छ । प्राधिकरणले पटक पटक ताकेता गर्दा बाँकी बक्यौदा रकम नवुझाउने ग्राहकहरुको लाइन काटन सुरु गरेको छ । वितरण केन्द्रका प्रमुख दिपक सापकोटाका अनुसार बिधुत उपयोग गरेवापतको रकम नवुभाmएका र तीन महिना सम्म पनि रकम नवुझाउने ग्राहकहरुको लाईन काटन सुरु गरिएको र यस भन्दा अगाडि बिभिन्न समयमा सूचना प्रशारण गर्दा समेत बाँकी बक्यौदा रकम बुझाउन अटेर गरेका कारण बाध्य भएर लाईन काटन सुरु गरिएको सापकोटाले वताए । उनका अनुसार बैशाख महिनको अन्तिम सम्म जिल्लामा बाँकी बक्यौदा रकम उठन पैतिस लाख रहेको सापकोटाले बताए । सबै भन्दा बडी बक्यौदा रकम बुझाउन जोहाडं हेल्थ सेन्टरको सात लाख सत्तरी हजार रहेको र अन्य कार्यलयहरुको एक लाख सम्म रहेका कार्यलयहरु रहेकोमा वारम्वार पत्रचार गर्दा समेत उनीहरुले रकम वुझाउन अटेर गरेको सापकोटाले वताए । बैशाख माहनामा वाकी बक्यौता असुल गर्न र चोरी नियन्त्रर्ण गर्न विशेष अभियान सञ्चालन गरीएकोमा दुई लाख वरावरको रकम असुल गरेको र यो अभियान निरन्तर जारी राखिने समेत सापकोटाले जानकारी दिए । अहिले ५३ ग्राहकमध्ये ४ वटा कार्यालय र ४९ ब्यािक्तहरुको लाईन काटिसकेको कार्यालय प्रमुख सापकोटाले बताए । यसरी बाँकी बक्यौदा रकम नबुझाउनेहरुमा सरकारी कार्यालय, राजनीतिक दलहरुका पार्टी कार्यलयहरु सञ्चार माध्यमहरु पनि रहेका छन् । –तिलाचन पाण्डे
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: