Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

भैरहवाको फोहोर प्लास्टिक बटुल्दै यी अमेरिकी नागरिक

\"jhuliyan\"भैरहवा । हिजो आज भैरहवाका विभिन्न टोल , गल्ली र सडकमा एउटा बिदेशी नागरिक जथाभावी फ्याँसिएको फोहर प्लाष्टिक टिप्न ब्यस्त भएको देखिन्छ । उनी सडकमा फ्याकिएका पmोहर प्लाष्टिक टिपिरहँदा भैरहवाबासीलाई उनी को हुन र किन पmोहर प्लाष्टिक टिपिरहेका छन् भनेर निकै कौतुहलता जागिरहेको छ । सडक गल्लीमा पmोहोर प्लाष्टिक टिप्ने ति बिदेशी नागरिक हुन जुलियान क्रिपाल । अमेरिकी नागरिक जुलियान बिगत एक महिना देखी भैरहवाका बिभिन्न टोल, गल्ली र सडकमा पुगेर जथाभाबी फ्याँकिएका प्लाष्टिक टिपेर ब्यवस्थापन गर्न निकै ब्यस्त छन् । जथाभावी फोहर फालेर नगर, गाउँ, टोललाई दुर्घन्दित बनाउने सबैका लागी उदाहरण बनेका छन्, जुलियान । जुलियानले टिपेका प्लाष्टिक जलाउँदैनन उनी ति फोहर खाल्डो खनेर गाडिदिन्छन् । स्वच्छ बातावरणको अभियान लिएर हिँडेका उनी नेपाल प्रकृतिले दिएको सुन्दर स्वर्ग जस्तै देश भएको आपmुले पाएको बताउने जुलियान नेपाल निकै सुन्दर भए पनि जथाभावी फानिने फोहरले कुरूप बन्दै गएकोमा चिन्तित छन् । जथाभाबी फालिने फोहरले शहर बजार दुर्घन्धित हुने मात्र नभई बायु प्रदुषणले मानब सृष्टिलाई नै चुनौती दिईरहेकोले आपmुले स्वच्छ बातावरण अभियान लिएर जनचेतना जगाउन टोल र घर—घरमा पुग्ने गरेको जुलियान बताउँछन् । पm्याँकिएका प्लाष्टिक जलाउन नहुने बताउने उनी प्लाष्टिक जलाउँदा झनै प्रदुषण बढ्ने हुनाले त्यसलाई खाल्डो खनेर गाड्नु पर्ने तर्क दिन्छन् ।   उनी बिभिन्न बिद्यालय पुगेर बिद्यार्थीलाई समेत बढ्दो बायु प्रदुषण र यस बारेमा अपनाउनु पर्ने उपायका बारेमा समेत आपmु संग भएको अनुभब बाँड्छन् । आपmु संगै प्लाष्टिक टिप्न आउने र त्यसको ब्यबस्थापन गर्ने जो कोहीलाई सम्मान स्वरूप पांच हजार रूपैयाँ समेत प्रदान गर्ने जुलियान बताउँछन् । सुरूमा आउँदा भैरहवाका बिभिन्न होटलमा बस्दै आएका जुलियानको कामको प्रशंसा गर्दै सिद्धार्थनगर—९ गोलीगढका भोज बहादुर ओलीले निःशुल्क आपm्नै घरमा खान र बस्ने ब्यवस्था गरिदिएका छन् । जुलियानको यो अभियानको बिहान देखि सांझसम्म साथ दिएका छन् । ओलीका छोरा बिक्रम ओलीले । बिक्रम बिहान देखि सांझसम्म जुलियान संगै साथ साथमा हुन्छन् । पmोहोर मैला ब्यवस्थापन गर्न करोडौं रूपयाँ खर्च गरिन्छ । तर त्यसको समुचित ब्यवस्थान नहँुदा नगर कुरूप बन्दै गएको बताउँदै सिद्धार्थनगर—९ आर्शिबाद पथ निवासी बद्री पौडेल अमेरिकी नागरिक भैरहवा आएर जथाभावि फ्याकिएको प फोहर ब्यवस्थापन गरेको अभियानलाई सबैले साथ र सहयोग गर्नुपर्ने बताउँछन् । जुलियान अमेरिकामा जन्मे हुर्के उमेर पुगेपछि स्वच्छ बातावरण अभियान लिएर भारत हुँदे अहिले नेपालमा छन् । धेरैलाई लाग्न सक्छ जुलियान अमेरिकी नागरिक हुन उनी क्रिस्यिन वा अन्य कुनै धर्म मान्दछन् । तर उनी भने कट्टर हिन्दु हुन् । उनले जनै लगाउँछन् । बिहान देउताको पुजा गर्छन्, टिका लगाउँछन् । यतिमात्र होईन गिता रामायणका श्लोक र मन्त्र सबै उच्चारण समेत गर्छन् । पशु पंक्षी बलिको घोर बिरोधी जुलियान कहिल्यै माछा मासु खँदैनन उनी जन्मजात शाकाहारी हुन भने रामदेब बाबाका भक्त । बिश्वभर बायु प्रदुषणका कारण मानब अस्तित्वनै संकटमा परेको बताउने जुलियान समयमै यसतपर्m ठोस कदम नचाले दोस्रो बिश्व युद्ध भन्दा खतरनाक हुने चेतावनी समेत दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: