Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बैद्य माओवादीमा गयो पहिरो : निकालिन थाले जिल्ला समितिबाट नेताहरु

\"kiran=badal\" उदयपुर । नेकपा क्रान्तिकारी माओवादीको केन्द्रिय समितिमा जसरी पार्टी अध्यक्ष मोहन वैद्य किरणलाई वादल समूहले बखास्त गरेको घोषणा गरेको थियो त्यसरी नै उदयपुरमा क्रान्तिकारी माओवादीका जिल्ला संयोजक मिनकुमार राउतलाई बखास्त गरिएको छ । क्रान्तिकारी माओवादी उदयपुरका सह–संयोजक तथा माओवादी एकताको माग गर्दै समान्तर समितिका संयोजक जीवनकुमार कार्की ‘कुशल’लाई संयोजक घोषणा गर्दै माओवादी एकताको लागि वार्ता टोलीसमेत गठन गरेको जानकारी एक विज्ञप्तिमार्फत दिएको छ । आईतबार क्रान्तिकारी माओवादीले विज्ञप्ति जारी गर्दै उदयपुरमा बहुमत सदस्यबाट पार्टी संयोजक मिनकुमार राउतलाई हटाई सह–संयोजक तथा समान्तर समितिका संयोजक भएका जिवन कार्की पार्टीको संयोजक भएको जानकारी दिएको हो । ‘गएको वैशाख १९ गते नेकपा क्रान्तिकारी माओवादी बहुमत सदस्यले संयोजक मिनकुमार राउतलाई हटाइएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘एकताको लागिसमेत कार्कीकै नेतृत्वमा वार्ता टोली गठन गरी अघि बढेको र कमरेड वादलको नेतृत्वमा एकता गर्ने निर्णयको स्वागत गर्दछौ ।’ अतः उपारन्त हाम्रो पार्टींको तर्फबाट हुने काम कारवाही संयोजक जीवनकुमार कार्की कुशलबाट हुने जानकारी समेत गराइएको छ । विज्ञप्तिमा भनिए अनुसार अन्य कोही कसैले राउतलाई संयोजक मानेर काम कारवाही गरे आधिकारी नहुने भन्दै राउतलाई हटाईको भ्रममा नपर्न आग्रह गरिएको छ । माओवादी एकताको वर्तमान परिस्थितिको आवश्यकता भएकाले अन्यत्र छरिएर बसेका माओवादी विचारधाराका व्यक्ति, समुहलई एक बनाउदै जाने जानकारी समेत विज्ञप्तिमा दिइएको छ । संयोजक कार्कीले माओवादी एकताको चर्चा चलेदेखि क्रान्तिकारी माओवादीको कार्यालयमा कहिले तालाबन्दी गरेर त कहिले समान्तर समितिको घोषणा गरेर माओवादी एकताको माग गर्दै आएका थिए ।   हेर्नुहोस् विज्ञप्ति  \"udayapur
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: