Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नेपाल सरकारको दाता प्रतिवेदनमा भारतको अापत्ति

\"nepal-bharat-flag\"काठमाडौं । नेपाल सरकारले दाताहरुको विषयमा सार्वजनिक गरेको नयाँ प्रतिवेदनप्रति भारतले आपत्ति जनाएको छ । भारतले नेपालमा दाताहरुले दिने रकमको विषयलाई लिएर त्यसप्रति आपत्ति जनाएको हो।

नेपाल सरकारले भारतले यसअघि दिदैँ आएको अनुदानमा ५० प्रतिशतभन्दा धेरै कटौती गरेको जनाएको थियो । त्यसपछि नेपालले सार्वजनिक गरेको ५ ठूला दाताहरुको सूचिमा बेलायत, अमेरिका, जापान, चीन र स्विजरल्याण्ड परेका छन् । तर भारत ठूला ५ दाताको सूचीमा अटाएको छैन ।

सोही कारण भारत सरकारले नेपाल सरकारले सार्वजनिक गरेको रिर्पोट सही नरहेको दाबी छ । नेपाल सरकारले भारतले प्रति वर्ष ४७ मिलियन अमेरिकी डलर अनुदान दिदैँ आएपनि सन् २०१४–१५ मा केवल २२ मिलियन अमेरिकी डलरमात्रै दिएको जनाएको थियो ।

तर भारतले प्रति वर्ष झन्डै ३०० देखी ४०० करोड अर्थात ५० मिलियन देखि ७० मिलियन अमेरिकी डलर नेपाललाई सहयोग गर्दै आएको दाबी गरेको छ । भारतले नेपालको सामाजिक र आर्थिक विकासमा आफ्नो प्रतिवद्धता कायम रहेको र अनुदान सहयोगमा कटौती नगरेको पनि बताएको छ ।

भारतले ३ हजार छात्रवृत्ति नेपाललाई वार्षिक रुपमा उपलब्ध गराएको, २० वटा साना विकास परियोजना नेपालमा सञ्चालन गरेको, पछिल्ला वर्ष ६ हजार बस तथा एम्बुलेन्स सहयोग गर्नुका साथै निमार्णाधिन रेल लिंक, तराईको सडक तथा अन्य परियोजनामा खर्च गरिरहेको दाबी गरेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: