Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

‘ओबामालाई ह्वाइट हाउसबाट बाहिर झुण्ड्याइदेउ’

\"donald_trumps_ex-butler_calls_for_obama_to_be_killed_facebook-750\" वासिंगटन डीसी । डोनाल्ड ट्रम्पको आफ्नो पूर्व नोकरले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पहिलो कार्यकालमै हत्या गर्न खोजेकाे खुलासा गरेका छन् । अमेरिकी गुप्तचर संस्था यस विषयमा अहिले अनुसन्धात शुरु गरेको छ । उनका नोकर सेनेकल एन्थनीले आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए –‘ओबामाको पहिलो कार्यकालमा उनलाई दुश्मनको एजेन्ट ठानेर पहिलो कार्यकालमा नै बाहिर निकालेर गोली हानी हत्या गर्न खोजेको थियो ।’ राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको तर्फबाट सम्भावित उम्मेदवार ट्रम्पसँग सेनेकलले करिब ३० वर्षसम्म काम गरेका छन् । ट्रम्प क्याम्पले उक्त बक्तब्य तुरुन्तै हटाइदिएको थियो । ट्रम्पको चुनावी अभियानका प्रवक्ता होप हिक्सले एक बयानमा भनेका छन् –‘ट्रम्पले यहाँ काम गर्दैनन् । सन् २००९ मा उनी ट्रम्पको कार्मचारी पनि थिएनन् । हामी सेनेकलको यो डरलाग्दो बयानको कडा भत्र्सना गर्छौ ।’ सबैभन्दा पहिला मदरर्स जान्स पत्रिकाले सेनेकलको उक्त पोष्टको बारेमा समाचार लेखेको थियो । त्यो समय यो पोष्ट सार्वजनिक भएको थिएन । तर केहीपछि सेनेकलले केही समाचार संगठनमा यो पोष्टमा सत्यता रहेको पुष्टी गरे । ओबामालाई ह्वाइट हाउस बाहिर झुण्ड्याइदिन चाहेको ८४ वर्षका सेनेकलले विहीबार सीएनएनलाई बताएका छन् । सेनेकलले ह्वाइट हाउसलाई पनि मस्जिदको संज्ञा दिएका छन् । सन् २००९ मा अवकाश पाएपछि उनी फ्लोरिडाको मार–ए–लागो राज्यमा रहेको भनी मार्चमा न्यूयोर्क टाइम्पसले पनि सेनेकलको बारेमा लेखेको थियो । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending