Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

नेपालप्रति कठोर नीति अवलम्बन गर्न भारतको संसदमा नै माग

\"Indianभारतको संसदमा नै नेपालप्रति कठोर नीति अवलम्बन गर्न सरकारलाई आग्रह गरिएको छ । संसद बैठकमा बोल्दै भाजपाका सांसद निशिकान्त दुबेले सीमामा पाकिस्तान र बंगलादेशमा जस्तै ुबारु लगाउनुपर्ने बताएका हुन्।

लोकसभामा बैठकमा बुधबार उनले भने ‘कमजोर मुलुक नेपालले भारतलाई धम्क्याइरहेको छ ।’ नेपालले चीनको आड लिएर भारतलाई धम्क्याउन खोजेको उनले दावी थियो। शून्य समयमा बोल्दै भाजपा नेता दुबेले नेपालसँगको १४ सय ८५ किलोमिटर दुरीमा पूरै बार लगाउनुपर्ने बताए।

नेपाल सरकारले भारतमा रहेको आफ्नो राजदूत नेपाल फिर्ता बोलाएको र नेपालमा रहेको भारतीय राजदूतलाई निस्कासन गर्ने तयारी गरिरहेको पनि उनले बताए । प्रधानमन्त्री नरेन्द्र मोदीकै पार्टीका सांसद दुबेले भने, \'चीनको आड लिएर नेपालले भारतलाई धम्क्याइरहेको छ।\'

वीजेपी नेपालविरुद्ध बोलिरहँदा भारतीय कांग्रेसका सांसद ज्योतिरआदित्य सिंधियाले आफ्नो छिमेकी देशविरुद्ध त्यो बोल्न नहुने भन्दै विरोध गरे । उनलाई केही सांसदले पनि साथ दिए ।

तर, बीजेपी सांसद निशिकान्त दुवेले जवाहर लाल नेहरु, इन्दिरा गान्धी र राजिव गान्धीले लिएको नेपालप्रतिको नीतिकै कारण अहिले समस्या आएको आरोप लगाए ।

नेपाल सरकारले भारतसँगको एकाधिकार तोडेर चीनसँग इन्धन आयात गर्नेगरी संझौता गरेको प्रति भारत रुष्ट छ । त्यसैगरि पछिल्लोपटक नेपालमा सरकार परिवर्तन गराउने प्रयास असफल भएपछि भारत नेपालसँग झन चिढिएको छ ।

अर्कोतर्फ भारतले मन पराएका भारतका लागि नेपालका राजदुत सरकारले फिर्ता बोलाएको तथा राष्ट्रपति विद्यादेबी भण्डारीले अन्तिम समयमा आएर भारत भ्रमण रद्ध गरेको पनि चारतलाई चित्त बुझेको छैन ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies