Ntc summer Offer
Khabar Dabali २८ बैशाख २०८१ शुक्रबार | 10th May, 2024 Fri
NIMB

भारतको चाहाना विपरीत स्थानिय निकायको निर्वाचन असम्भव ः बिजुक्छें

\"narayanभक्तपुर । नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानिय निकायको निर्वाचनको मिति तय भएता पनि भारतले नचाहे सम्म निर्वाचन असम्भव रहेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले स्थानिय निकायको निर्वाचन हुन नदिन नेपाली काँग्रेस, एमाओवादी र मधेशबादी दलहरुलाई भारतले उपयोग गरेको आरोप लगाउँदै भारतले नचाहेसम्म स्थानिय निकायको निर्वाचन असम्भब रहेको बताएका हुन । भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्यायले नेपाल सरकारको निर्णय भन्दा पनि काँग्रेस पार्टीको कार्यकर्ताका भूमिका खेलकै कारण उनलाई फिर्ता बोलाईएको भन्दै सरकारले उनलाई फिर्ता बोलाएर सहि काम गरेको उनले बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रममा शोकेशमा राखेको मिठाई जस्तै भएको भन्दै बिजुक्छेंले नीति तथा कार्यक्रममा लागू गर्न सके राम्रो नसके शोकेशकै मिठाई हुने बताए । नेपाल र भारतको तलब खाएर भारतले राखेका झन्डै २२ हजार कर्मचारीलाई सरकारले कुनै बहानामा छोएमा सरकार परिवर्तनको खेल सुरु हुने भन्दै उनले भने नेपाल आयल निगमका महानिर्देशक, प्राधिकरणक लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई पहिचान गरेर कारवाहि गर्नु पर्छ । एमाओबादी , काँग्रेस र मधेशबादी दलहरुले सरकार परिवर्तनको बिषय आफूले उठान नगरेको भन्दै उनले भने बिभिन्न स्थानमा ठूलो आर्थिक कमिशनको खेल सुरु भएको र त्यसको प्रत्यक्ष लाभ भारतलाई हुने भएकाले उनीहरु गोट्टीको रुपमा प्रस्तुत भएका हुन् । एमाले र एमाओबादी बीच भएको नौ बुदे सहमती उनीहरुको राजनीतिक सहमती भएको र यसले संबैधानिक मान्यता नपाएकाले आफ्नो यसमा कुनै सहमती नरहेको उनले प्रष्ट परे । सरकारले बिकास बजेटका नाममा आफ्ना कार्यकर्ता र ठेकेदारलाई पोषण गर्ने परम्पराका अन्त्य गर्दै बिकास बजेटको सदुपयोग गर्न सरकारले कडा नियम बनाउनु पर्नेमा उनले जोड दिए । उत्तर तर्फको नाकाको बिस्तारमा नेपाल सरकारले बिगतमा आवाज उठाएता पनि भारतको हस्तक्षेपकै कारण फेरी सुस्त गति लिएको भन्दै उहाँले उत्तर तर्फको सम्बन्ध बिस्तारले नेपाल र नेपालीको हित हुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies