Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

नयाँ शक्तिको क्लिन एण्ड ग्रिन पोखरा अभियान : काम दुईघण्टाको भाषण दुई मिनेटको

\"13147994_1208228739195161_1098464537_o\"पोखरा । नयाँ शक्ति नेपालको युवा संगठन राष्ट्रिय युवा अभियानले पोखरामा सुरु गरेको ग्रिन पोखरा क्लिन पोखरा अभियानको श्रृँखला शनिबार सम्पन्न गरेको छ । नयाँ शक्तिका नेता कार्यकर्ताहरु पोखराको ट्याक्सीचोकबाट बिन्दबासीनि सम्मको भाग सरसफाई गरेका थिए । बिहान आठबजेबाट सुरु भएको सरसफाई कार्यक्रममा सहभागीहरुले केहि नबोलीकन सरसफाईको काम थालनी गरेपछि स्थानिय बासिन्दाहरु चकित परेका थिए । राष्ट्रिय युवा अभियानको व्यानरमा भएको सरफाईमा कोहि कसैले पनि भाषण गरेन बरु सबैले हातमा सेतो पञ्जा लगाए । फोहोरको थुप्रो भएतिर गएर सावेलले फोहोर उठाउदै डोकोमा हालेका थिए । फोहोर गाडी देखेपछि फोहोर फाल्न भनेर पोकाका पोका फोहोर लिएर निस्कीएका स्थानिय बासिन्दाहरु आफ्नो टोलको फोहोर अरुले उठाएको देख्दा आश्चार्यचकित भएका थिए । \"13184700_1208228662528502_669097736_o\" सरसफाई कार्यक्रममा सहभागी नयाँ शक्तिको नेता कार्यकर्ताले फोहोर सफा गर्दै स्थानिय बासिन्दाहरुलाई जताभावी फोहोर नफाल्न आग्रह समेत गरेका थिए । सरसफाई प्रचार कमाउनको लागी गरिएको त हैन भन्ने हाम्रो प्रश्नमा राष्ट्रिय युवा अभियान कास्की संयोजक रेमश योगीले भने –‘प्रचारका लागि अरु कुनै काम पनि त गर्न सकिन्थ्यो होला,सर्कस नै देखाए पनि दुईचार सय मान्छे त जम्मा भै हाल्थे नि हामीले राजनीतिलाई समाज सेवासँग जोडौँ भनेर सरसफाई अभियान थालेका हौँ ।’ कार्यक्रमको अन्त्यमा बोल्दै ग्रिन पोखरा क्लि पोखरा अभियानका संयोजक देब क्षेत्रीले अर्को हप्ताको कार्यक्रम लेखनाथमा हुने जानकारी गराउँदै कार्यक्रमको समापन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending