Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

तपाईँ जे पायो, त्यही एप डाउनलोड गर्नु हुन्छ ? होसियार

\"smartphone_app_user_thinkstock-750\" जब कोही एप डाउन लोड गर्छ, तब तपाईँको स्मार्टफोनबाट कोही जानकारीको खोजीमा रहन्छ । उक्त स्वीकृतिका लागि तपाईँसँग स्वीकृति माग्छ, तब तपाईँ स्वीकृति प्रदान गर्नुहुन्छ । स्वीकृति लिष्ट देखेर तपाईले एप डाउनलोड गर्नेबारेमा सोंच्न जरुरी छ । तपाईँलाई जानकारी नभएको एप डाउनलोड गर्नु निकै खतरनाक हुन सक्छ । एप तथा मोबाइल उत्पादन कम्पनीले यो पुरै प्रक्रियामा आफ्नो ब्यापारको मौका पर्खिरहेको हुन्छ । जब तपाईँको खरिद पूरा हुन्छ, तब तपाईँको क्रेडिट तथा डेबिट कार्डको बारेमा पनि ई–कमर्श कम्पनीले पूरै जानकारी प्राप्त गर्छ । तपाईँले एप डाउनलोड गर्दा तपाईँको फोन नम्बर, इमेल तथा सम्भवतः तपाईँको फोनको सबै नम्बरको बारेमा उसले जानकारी लिइसकेको हुन्छ । यदि तपाईँले कुनै पनि वेबसाइटको एप डाउनलोड गर्नुहुन्छ भने उक्त एपले तपार्इँकाे माेबाइल तथा स्मार्ट फोनबाट जानकारी अवश्य पनि लिने गर्छ । त्यस्तो एप डाउनलोड गरेपछि तपाईँको मोबाइलमा आएका कुनै पनि एसएमएस त्यो एपले पढ्न सक्छ । यदि तपाईँले फ्लिपकार्डको एप डाउनलोड गर्नु भयो भने तथा कुनै अमेजनबाट सामान खरिद गर्नुभयो भने पनि फ्लिपकार्डसम्म तपाई सबै सूचना पुग्ने गर्छ । तपाईँले आफ्नो मोबाइल वा ट्याबलेटबाट कुनै सामान खरिद गर्नको लागि खोजी गर्नुहुन्छ भने एक विशेष सफ्टवेयर तपाईँलाई मनपर्ने कुरामा पनि नजर राख्ने गर्छ । तपाईँको डिभाइसको इन्टरनेट प्रोटोकल एड्रेसबाट वेबसाइटको तपाईलाई मनपर्ने कुराबारेमा पनि पत्ता लगाउन सक्छ । त्यही जानकारीको आधारमा वेबसाइटले तपाईको त्यसही सामान देखाउँछ । यदि तपाईको बैंकसँग सम्बन्धित एसएमएस पनि त्यही मोबाइलमा आउँछ । तपाईँको बैंक ब्यालेन्स कति छ भन्नेसमेत उक्त एपसँग पुग्न सक्छ । त्यही एपबाट नै बैंकमा तपाईँको प्रत्येक पटक कति पैसा जम्मा भएको छ भन्ने समेत उक्त एपले पत्ता लगाउन सक्छ । एपको वा बैंकको अथवा कुनै पनि ई–कमर्स वेबसाइटले तपाईँको प्रोफाइल तयार गर्न मद्दत गर्छ । एक पटक यो प्रोफाइल तयार भएपछि तपाईँको बारेमा उसलाई अरु जानकारी प्राप्त गर्न धेरै नै सजिलो हुन जान्छ । त्यसकारण सबै एप डाउन लोड गर्नु निकै नै खतरनाक हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending