Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

ढोरपाटनमा सेना राख्ने निर्णय स्थगन गर्न राजनीतिक दलको माग

बागलुङ्ग । जिल्लाको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा सेना राख्ने निर्णय स्थगन गर्न जिल्लामा क्रियासिल राजनितिक दलले माग गरेका छन् । जिल्लामा क्रिायसिल ११ वटा दलले आज एक बिज्ञप्ती प्रकाशित गरी त्यहाका स्थानियको अनुरोध लाई बेवास्ता गरी जवरजस्ती सेना राख्ने निर्णय गर्नु गलत भएको बताए । नेपाली कांग्रेस बागलुङ्गका पार्टी सभापति दिपेन्द्र बहादुर थापा, एमाले अध्यक्ष श्रीप्रसाद शर्मा, एनेकपा माओबादीका अध्यक्ष फमलाल निउरे,राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा,नेकपा क्रान्तिकारी माओबादीका अध्यक्ष चन्द्र बहादुर बुढा सागर,नेकपा मालेका सचिव कुल बहादुर किसान, राप्रपाका अध्यक्ष टिकाराम साप्कोटा, राप्रपा नेपालका अध्यक्ष नविन चन्द्र सेर्वुजा,संघिय समाजवादी फोरमका अध्यक्ष रेशम बहादुर थापा,अखण्ड नेपाल पार्टी बागलुङ्गका कार्यबाहक अध्यक्ष रुद्र महत र नयां शक्ति नेपालका सचिवालय सदस्य संगम केसीद्धारा हस्ताक्षेरीत बिज्ञप्तीमा स्थानियको माग प्रति आफुहरुको एक्यबद्धता रहेको उल्लेख छ । जल जंगल र जमिन लगायतका चरीचरन प्रयोग गर्न बाट राज्यले त्यहांका स्थानियलाई बन्चीत गर्दै आईरहेको र कानुन बिपरित कार्य गरेको बाहनामा आरक्षका कर्मचारी र प्रहरी बाट कुटपिट मुद्धालगाएर जरिमाना तिराउने लागयतका काम भैरहेको बिज्ञप्तीमा उल्लेख छ । नेपालको संबिधान २०७२को धारा ५१मा नेपाल पक्ष भएका अन्र्तराष्ट्रिय सन्धी सम्झौताको कार्यान्वयन गर्ने र सोही धाराको १ मा राष्ट्रिय हित अनुकुल तथा अन्र्तपुस्ता सन्वयको मान्यतालाई आत्मसाथ गर्दै स्थानिय समुदायलाई प्राथकिकता र अग्राधीकार लाई प्राथमिकता दिने भनिएपनि राज्यले बेवास्ता गरी सेना राख्ने निर्णय गर्नु न्यायोचित नहुने बिज्ञप्तीमा उल्लेख छ । त्यसैगरी बन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम एकपटक घोषित भैसकेको आरक्ष वा संरक्षण क्षेत्र परित्याग वा स्वामित्वको हस्तान्त्रण सिमाना हेरफेर सरकारले राजपत्रका सुचना प्रकाशित गरी गर्न सक्ने वेवस्था रहेको हुनाले स्थानियको माग बमोजिम ऐन नियम र नियमावली निर्माण र संशोधन गरी शिकार आरक्ष सामुदायिक स्वब्यवस्थापनमा संचालन हुने ब्यवस्था गर्न राजनीतिक दलले बिज्ञप्ती मार्फत माग गरेका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: