Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

आज मे दिवश देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

\"Intl-Labour-Day\"काठमाडौं । आज मे दिवश १२७ औं अन्तराष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ । विभिन्न राजनैतिक दलसँग आवद्ध मजदुर संगठनहरुले विभिन्न कार्यक्रमहरु गरी मे दिवश मनाउन लागेका हुन । एनेकपा (माओवादी ) संवद्ध अखिल नेपाल ट्रेड युनियन महाँसंघले मजदुर दिवशकाे अवशरमा काठमाडौंक भृकुटीमण्डपबाट र्याली शुरु गरेर शान्तिबाटिकामा सभा गरेको छ भने , वैद्य माओवादी संवद्ध टेड युनियन महासंघले ११ वजे देखि ललितपुरको पुल्चोक र सुुन्धारा बाट रयलली शुरु गरेर कुपन्डोलमा सभा गर्ने भएको छ । त्यसै गरि विभिन्न राजनैतिक दलसँग आवद्ध विभिन्न मजदुर संगठनहरुले विभिन्न कार्यक्रम आयोजना गरि मजदुर दिवश मनाउन लागेका छन् । ८ घण्टा काम , ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको समयको माग गर्दै अमेरिकाको सिकागो शहर र युरोपका मजदुरहरुले गरेको संघर्षको स्मरण गर्दै आज मे १ तरिखका दिन विश्वभर अन्तराष्ट्रिय मजदुर दिवश मनाउने गरिन्छ । मजदुरहरुले निकै ठुलो संघर्ष गरेर अधिकार प्राप्त गरेको दिनको स्मरण स्वरुप अन्तराष्ट्रिय मजदुर दिवश हरेक साल मनाउने गरिन्छ । सन् १८९० देखि यो दिवश विश्वभर मनाउन थालिएको हो । नेपालमा १९६३ देखि मजदुर दिवश मनाउन थालिएको हो भने वि सं २०६४ सालबाट मात्र अधिकारीक रुपमा मजदुर दिवशको दिन विदा दिन शुरु गरिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: