Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नयाँ शक्तिको युवा संगठनले पृथ्वीचोक सफा गर्यो

\"13119091_1144622212244137_2646660578976772213_n\" पोखरा । नयाँ शक्तिको युवा संगठन ‘राष्ट्रिय युवा अभियान’ कास्कीले ‘ग्रिन पोखरा,क्लिन पोखरा’ कार्यक्रम अन्तरगत पोखराको पृथ्वीचोकबाट सुरु गरेको गरेको छ । शनिबार बिहान ८ बजेबाट पोखराको पृथ्वीचोकमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडीबाट कार्यक्रम सुरु भएको थियो । कार्यक्रममा नयाँ कास्कीका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रमलाई औपचारीक रुपमा सुरु भएको घोषणा गर्दै ‘ग्रिन पोखरा क्लिन पोखरा’ का कार्यक्रम संयोजक तथा राष्ट्रिय युवा अभियानका केन्द्रीय सम्मेलन आयोजक समितीको सदस्य देब क्षेत्रीले कार्यक्रम एक महिना सम्म प्रत्येक शनिबार चल्ने बताएका थिए । \"13055571_716574751851935_8693540536501303638_n\" राष्ट्रिय युवा अभियान कास्कीका संयोजक तथा केन्द्रिय सचिवालय सदस्य रेशम योगीले नयाँ शक्तिले नयाँ शक्तिको युवा संगठनले कास्कीमा बन्द हडतालको कुनै पनि कार्यक्रम नगर्ने प्रतिवद्धता पनि जनाएका थिए । ‘पोखरा सफा बनाउनको लागी पहिला पृथ्वीचोक सफा भए मात्र अन्य क्षेत्र पनि सफा हुने भएकोले गर्दा पृथ्वीचोकबाट अभियानको थालनी गरिएको हो ।’ – राष्ट्रिय युवा अभियान केन्द्रीय भेला आयोजक समितीका सदस्य भरत गुरुङले बताए । सोहि क्रममा राष्ट्रिय युवा अभियान नेपालका केन्द्रिय सचिबालय सदस्य सौगात पोखरेलले आजसम्मका युवाहरु बोल्ने काममा भन्दा उत्पादनका काममा लाग्नुपर्ने बताउदै भने –‘आजको युवाहरुलाई बल्छी दिने भन्दा पनि माछा दिएर फुल्याउने खालको समस्या छ । त्यसकारण अवको युवा आन्दोलन बल्छी लिने दिशातिर जानु पर्ने छ ।’सोहि कार्यक्रममा एक महिनासम्म चल्ने बताउदै अभियानको अर्को श्रृखला बगरमा संचालन हुने आयोजकले जानकारी गराएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: