Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

एमाले सांसदलाई सात दिनभित्र उपस्थित हुन अदालतको आदेश

\"lok-adalat-750\" बारा । अदालतमै न्यायाधीशलाई गाली गलौज गर्ने एमाले सांसदलाई जिल्ला अदालत बाराले सात दिनभित्र उपस्थित हुन आदेश दिएको छ । आलमविरुद्ध दायर भएको अवहेलना मुद्दामा जिल्ला अदालतले सात दिनभित्र उपस्थित हुन शुक्रबार आदेश दिएको हो । जिल्ला अदालत बार एशोसिएसन बाराले सांसद नेजमा आलम, उनका दुई वटा छोरा र समर्थकविरुद्ध दायर गरेको अवहेलना मुद्दामा इजलास नम्बर दुईका न्यायाधीश रितेन्द्र थापाको एकल इजलासले म्याद बुझेको सात दिनभित्र अदालतमा आफैँ उपस्थित हुने आदेश गरेको अदालतका निमित्त स्रेस्तेदार सुदिप भट्टराईले बताए। आफूले भने अनुसारको श्रीमानको हत्यारालाई कैद सजाय नगरिएको भन्दै नेजमा आलमले इजलास नम्बर एकका न्यायधीश भोजराज शर्मालाई गाली गलौज गरी अभद्र व्यवहार गरेकी थिइन्। त्यसपछि उनीसहित उनका समर्थकविरुद्ध बिहीबार अवहेलना मुद्दा दायर गरिएको थियो । दोस्रो संविधान सभाको चुनावमा एमालेबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाइएको एमाले नेता महमुद आलमको चुनाव अगाडि नै २०७० असोज १८ गते गोली प्रहार गरी हत्या गरीएको थियो। श्रीमानको हत्या गरीएकोविरुद्धमा सांसद आलमले रामचन्द्र प्यासी कुश्वाहा हत्यामा संलगन रहेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए। बारा जिल्ला अदालतले दुई वर्ष पाँच महिनापछि ज्यानसम्बन्धी मुद्दामा बुधबार गरेको कैद सजायको फैसलामा चित्त नबुझेपछि सांसद आलम र उनका समर्थकले मुद्दाको फैसल गर्ने न्यायाधीसलाई इजलासमै गाली गलौज गर्दै अभद्र व्यवहार गरेका थिए। श्रीमानको हत्या अभियोगमा पक्राउ परेका एमालेका पूर्व सभासद रामचन्द्र प्यासी कुश्वाहालाई जन्मकैद सजाय नतोकिएको भन्दै सांसद आलमले मुद्दाको फैसल गरेका न्यायधीश शर्मालाई अभद्र व्यवहार गरेकी थिइन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: