Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

प्रधानमन्त्रीको प्रस्तावः गणतन्त्र मनाऔं, बजेट नल्याउँ !

\"KP-oli-talking-750\" काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते गणतन्त्र उत्सव मनाउनुपर्ने भन्दै बजेट ल्याउन नसकिने बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसको कार्यक्रम र बजेट प्रस्तुत एकै दिन गर्न नसकिने बताए । जेठ १५ गते भब्यरुपमा गणतन्त्र दिवस मनाउने भन्दै सोही दिन बजेट ल्याउन नसकिने प्रधानमन्त्री ओलीले बताए । सरकारले वैशाख ११ को लोकतन्त्र दिवस नमान्ने घोषणा गर्दै जेठ १५ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार एक महिनाअघि नै प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मुल समारोह समिति गठन गरिएको छ । समितिको विहीबारको बैठकमा प्रधानमन्त्री ओलीले बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने प्रस्ताव गरेका हुन् । नेपालको संविधान २०७२ अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने उल्लेख छ । गणतन्त्र दिवस अरु दिन सार्न नमिल्ने भन्दै उनले बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने प्रस्ताव गरे । संविधान संशोधन गरी बजेट प्रस्तुत गर्ने दिन सार्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री अध्यक्ष रहेको गणतन्त्र दिवस मूल समारोह समितिले गणतन्त्र दिवसका अवसरमा जागरण गीत बजाउने, शहरी क्षेत्र सरसफाइ गर्ने, दीपावली गर्ने, सेनाद्वारा बिगुल बजाउने, पूजापाठ गर्ने, लोकदोहोरी गीत र फुटबल प्रतियोगीता गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ । नेपालको संविधानअनुसार मन्त्रिपरिषद पनि २६ सदस्य बढाउन नपाउने उल्लेख छ । तर प्रधानमन्त्री ओलीले संक्रमणकालीन अवस्था भन्दै ४० भन्दा बढी जम्बो मन्त्रिपरिषद बनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: