Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कांग्रेसका सांसदहरूलार्इ अाेलीकाे अाश्वासन

\"kp काठमाडौं । भूकम्प गएको एक वर्षसम्म पनि सरकारले पीडितको ब्यवस्थापन गर्न नसकेको तथा अर्को वर्खामा पनि ब्यवस्थापन हुन नसक्ने भन्दै सरकारको आलोचना भइरहेका बेला सरकारले आगामी असार भित्रै पीडितको ब्यवस्थापन गर्ने जनाएको छ । भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा भएको ढिलाइ तथा पीडितको ब्यवस्थापनबारे नेपाली कांग्रेसका संसदीय प्रतिनिधि टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी असारभित्रै पीडितको ब्यवस्थापन गर्ने प्रतिवद्धता जनाए । प्रधानमन्त्री ओलीले भूकम्पपीडित जनतालाई आगामी असारभित्रै छानामुनि ल्याइने उल्लेख गरे । प्रधानमन्त्री ओलीले भूकम्पपीडित जनताको उचित व्यवस्थापनका लागि सरकारले जोडतोडका साथ काम गरिरहेको पनि दाबी गरे । अघिल्लो सरकारका पालामा दातृ निकायको सहयोग परिचालन गर्न भएको सहमति अनुसार नै पुनःनिर्माणको प्रक्रिया अघि बढेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वमा जो रहे पनि सहमति र सहकार्यका साथ अघि बढनु पर्नेमा जोड दिए । उनले मुुलुकमा ब्याप्त इन्धन तथा खाना पकाउने ग्यास लगायतका बस्तुको अभाव कृत्रिम अभाव भन्दै त्यसलाई नियन्त्रण गर्न आफू कडा रुपमा लाग्ने पनि प्रतिवद्धता जनाए । काँग्रेसले भूकम्पपीडितलाई दिइने घोषित राहत किस्ताबन्दीमा नभई एक मुष्ट रुपमा अबको एक महिनाभित्र वितरण गर्न पनि सरकारसँग माग गरेको छ । राहत वितरणलाई सरल र सहज बनाउनका लागि इ–बैंकिङ प्रणाली अपनाउन उसले सरकारलाई सुझाव दिएको छ । घर बनाउने क्रममा भूकम्पपीडितलाई निःशुल्क नक्सा पासको व्यवस्था गर्न पनि उनले सरकारसँग माग गरेको छ । काँग्रेसका तर्फबाट सांसद धनराज गुरुङले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: