Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

ठगी आरोपमा पक्राउ परेका थापा नयाँ शक्तिबाट निलम्बित

\"naya-shakti-baburam-bhattarai\"काठमाडौं । ठगी मुद्दामा पक्राउ परेका नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद सदस्य अशोक थापा पार्टीबाट निलम्बित भएका छन् । जनमुक्ति सेनाका पूर्व कमाण्डर समेत रहेका थापा चिठ्ठा परेको भन्दै ठगी गरेपछि प्रहरीले पक्राउ गरेको छ । नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले पार्टीको अन्तरिम ब्यवस्थापन तथा प्रशासन निर्देशिकाअनुसार थापालाई पार्टीबाट निलम्बन गरिएको जनाएका छन् । नयाँ शक्ति नेपालले अपराध सम्बन्धि सजाय पाउनेलाई पार्टीबाट पनि कारबाही हुने निर्देशिका बनाएको छ । नयाँ शक्ति नेपालको अन्तरिम ब्यवस्थापन तथा प्रशासन निर्देशिकामा ठगी वा भ्रष्टाचार सम्बन्धी आरोपमा पक्राउ परेमा पार्टी जिम्मेवारीबाटै निलम्बन गर्ने उल्लेख छ । भ्रष्टाचार एवम् ठगीजस्ता गम्भीर अपराधमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरी थुनामा राखेमा पार्टी सदस्य लगायत सम्पूर्ण जिम्मेवारीबाट स्वतः निलम्बन हुने र अदालतबाट दोषी ठहर गरी अन्तिम फैसला भएमा पार्टी सदस्यता स्वतःखारेज हुने व्यवस्था भएको नयाँ शक्तिले जनाएको छ । नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद सदस्य ओखलढुंगाका थापालाई चिट्ठाको नाममा ठगी गरेको भन्दै प्रहरीले पक्राउ गरेपछि प्रवक्ता देवकोटाले विज्ञप्ति जारी गर्दै अन्तरिम निर्देशिकामा नै अपराध सम्बन्धि घटनामा संलग्न हुनेलाई कारबाही हुने ब्यवस्था रहेको जनाएका हुन् । थापालाई पक्राउ गरिएकोमा विरोध नभइ नयाँ शक्तिले प्रहरी प्रशासनलाई नै सहयोग गर्ने जनाएको छ । सुशासन र पारदर्शिता नयाँ शक्तिको मान्यता भएको उल्लेख गर्दै स्वतन्त्र र निष्पक्ष छानबीन गरी सत्यतथ्य बाहिर ल्याउन आफ्नो पार्टीको तर्फबाट तर्फबाट आवश्यक सहयोग पु¥याउने देवकोटाले प्रतिबद्धता जनाएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: