Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

आफ्नै मन्त्रीलाई बर्खास्त गर्न ओलीलाई पत्राचार !

\"demonastration_royalist1\" काठमाडौं । राजतन्त्रको वकालत गर्दै आएको राजाबादी पार्टी राप्रपा नेपालले राजतन्त्रको पक्षमा नारा लगाएको भन्दै आफ्नै पार्टीका मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ । राप्रपा नेपालका तर्फबाट संघीय मामिला तथा स्थानिय विकास सहायक मन्त्री भएका बिराजबहादुर बिष्टलाई बर्खास्त गर्न भन्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेका कमल थापाले प्रधानमन्त्री ओलीलाई पत्र पठाएका हुन् । पार्टीको कार्य सम्पादन समितिको बैठकले पदीय मर्यादा विपरीत पार्टीको बृहत्तर हित र एकतामा आघात पुग्ने गतिविधिमा संलग्न भएको भन्दै बिष्टलाई फिर्ता बोलाउन पत्राचार गरेको राप्रपा नेपालका सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । विराज केहीदिनअघिमात्रै पार्टीबाट कारबाही गरिएका केशरबहादुर विष्टका छोरा हुन् । पार्टीको सरकारको सहभागिताको औचित्यमाथि प्रश्न उठाएपछि विष्टलाई चैत १९ गते वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकले साधारण सदस्यसमेत नरहने गरी तीन वर्षका लागि निलम्बन गरेको छ । सहायकमन्त्री विष्टले केही दिन अगाडि मात्रै राजतन्त्रको पक्षमा नाराबाजी गर्दै सडकमा उत्रिएका थिए । बाबुलाई कारबाही गरिएपछि केशरबहादुरसगै पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै मन्त्री विष्टलाई कारबाही गर्न नेतृत्वलाई दबाब परेको थियो । विष्टलाई मन्त्रीबाट हटाउने बाहना खोजिरहेका अध्यक्ष कमल थापालाई पदीय मर्यादाविपरित राजतन्त्रको पक्षमा सडकमा उत्रिएपछि अर्को मसला मिलेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: