Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

संविधान कार्यान्वयन गर्न सहमतिय सरकार आवश्यक :निधि

\"Bimalendra-Nidhi\"काठमाडौं । नेपाली काग्रेसका नेता विमलेन्द्र निधिले संविधान कार्यान्ययन गर्न सवै दल मिल्नु अवश्यक रहेको बताएका छन् । गणेशमान सिंह वहुमुखि क्याम्पस कलंकीको आठौं वार्षिक उत्सव समारोहमा लाई संबोधन गर्दै नेता निधिले वर्तामान समस्यालाई समाधान गर्न र संविधान कार्यान्यन गर्न काग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार बनाएर अघि वढ्नु पर्ने बताएका हुन । तराईका जायज मागहरु संवोधन गर्दै सवै एक जुट हुन नसके संविधान कार्यान्ययन चुनौतिपुर्ण रहेको उनको धारणा थियो । लौहपुरुष गणेशमानसिंह जस्ता राष्ट्रका लागी महत्वपुर्ण भुमिका खेल्न नेताहरुको सम्मानको लागी पनि उनीहरुको नाममा स्थापना भएका कलेज, विद्यालय तथा संघ सस्थालाई राज्यले सहयोग गर्नुपर्ने बताए । सामुदायीक स्तरमा संचालित गणेशमान सिंह कलेजलाई सहयोग गर्न आफुले सरकार र पार्टीको ध्यान आकर्षण गर्ने निधिले बताएको सहायक क्याक्पस प्रमुख दिपक बाबु निरौलाले जानकारी दिए । कार्यक्रममा सासंदहरु ध्यान गोविन्द रंजित र भिमसेन दास प्रधानले न्यून शुल्कमा गुणस्तरीय सेवा दिदै आएका गणेशमान सिंह वहुमुखी कलेज जस्ता सामुदायीक कलेजहरुको सहयोगमा सरकारले ध्यान दिन नसेकेको बताए । कार्यक्रममा प्रजातन्त्रवादी प्रध्यापक संघका महासचिव जगत तिम्सेना , क्याम्पसका अध्यक्ष उत्तमराज भट्टराई , क्याम्पस प्रमुख रामहरी रिजाल लगायले क्याम्पसका विभिन्न गतिविधिका वारेमा चर्चा गरेका थिए । कार्यक्रममा क्याम्पस उत्कृष्ट शिक्षक, विद्यार्थि तथा विभिन्न क्रियाकलापमा विजयी भएका छात्र छात्राहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: