Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

विवाहकोबारेमा सोंच्दै हुनुहुन्छ ? नयाँ वर्षमा नेपाली विवाहको निःशुल्क सेवा

\"nepali काठमाडौं । के तपाईँ विवाह गर्ने सोंच्दै हुनुहुन्छ अथवा विवाहका लागि वर बधुको खोजीमा हुनुहुन्छ । अब नेपालीका लागि पनि इन्टरनेटमै बरबधुको खोजी गर्न सकिने वेबसाइट आएको छ । नयाँ वर्षकै अवसर पारेर नेपाली विवाह डट कम वेबसाइट आएको हो । नेपाली नयाँ बर्ष २०७३ को उपलक्ष्यमा नेपालीहरुका लागि विशेष उपहार स्वरुप यो वेबसाइट ल्याएको सो साइटले जनाएको छ । नेपाली विवाह वेबसाइटमा लग इन गरेर अनि प्रोमो कोड दर्ज गरेर निःशुल्क सेवा लिन सकिनेछ । के हो नेपाली विवाह ? यसलाई स्वदेश विदेश जहाँ सुकै रहे बसेका नेपालीहरुले आफ्ना आवश्यकता र चाहना अनुसारको केटा केटी खोजेर रोजेर विवाह गर्न सक्ने माध्यम भनिएको छ । कसलाई कस्तो योग्यता, दक्षता र कुन ठाउँ को बसोबासी केटाकेटीको आवश्यकता छ भन्ने कुरा नेपाली विवाहमा जानकारी आदानप्रदान गरेर पारस्परिक सम्पर्कद्वारा उत्तम वैवाहिक सम्बन्ध बनाउन सहज हुनेछ । जीवनमा सफलता र सम्रिद्धिका लागि वैवाहिक जीवन पनि सफल हुनु पर्दछ र वैवाहिक जीवनको सफलता भनेको केटाकेटी को उमेर, रुप रङ, विचार, शिक्षा, स्वास्थ्य, भावना र सामाजिक अवस्था आदि धेरै कुरा मिल्नु पर्दछ । यो माध्यामबाट संसारभरी छरिएर रहेका नेपालीलाई सम्बन्ध गाँसिदिने काम गर्ने विश्वास नेपालीविवाह डट कमले लिएको छ । यो अफर को प्रयोग कसरी गर्ने ? नेपली विवाह वेबसाइटमा रजिस्टर गर्ने अनि सबस्क्रिपशन पेजमा गएर प्रोमो कोड दर्ज गर्ने त्यसपछि नेपली विवाहले प्रदान गर्ने सेवाको उपयोग गरेर नेपाल भित्र र बाहिर बस्ने नेपाली युवा युवतीलाई म्यासेज पठाउन सकिनेछ । त्यसपछि उसँग नै कुरा गरी सम्बन्ध बढाउन सकिन्छ । आजको ब्यस्त समय, शिक्षा र रोजगारी प्राप्तिको लागि मानिस आफ्नो घर, गाउँ, र आफ्नो देश समेत छोडेर दुनियाँमा छरिएर बस्न पुगेकाले अब सबैको आवश्यकता र इच्छा अनुसारको केटाकेटी खोज्न कठिन हुने भएकाले अन्य मुलुकहरुमा यस्ता साइटहरु सञ्चालनमा ल्याइएका छन् भने ठाउँमा ‘म्यारिज ब्युरो’समेत सञ्चालनमा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: