Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

खेललाई सम्मान गर्दै सशक्त रुपमा अघि बढौं : महासचिव चलाउने

\"dipendraकाठमाडौं । विप्लब नेतृत्वको नेकपा माओवादी निकट अनेरास्ववियू(क्रान्तिकारी) का केन्द्रिय महासचिव दिपेन्द्र चलाउनेले खेललाई सधै सम्मान गदै सशक्त रुपमा अघि बढ्नुपर्ने बताएका छन् । बायोमेडिकल इन्जिनियरिङ्ग कलेजले आयोजना गरेको साता व्ब्यापी खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्ता कार्यक्रमहरुले विद्यार्थीको मानशिक,शारीरिक विकासका अलवा सामजिकिकरण, सहकार्य र एकताको समेत पाठ सिकाउने बताए । उनले खेलकुदलाई क्रान्तिकारी संगठनले सधै सम्मान गर्ने बताउदै बिद्यार्थीहरुलाई सशक्त रुपमा सहभागीता जनाउन आग्रह गरे । कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष आस्था घिमिरले क्रान्तिकारीले आन्दोलन मात्रै होइन सृजनात्मक र विकासको काम समेत गर्ने गरेको बताउदै अनेरास्ववियू क्रान्तिकारी संगठनले देशैभरीका सम्पूर्ण विद्यार्थीको माझ यस्तै सृजनात्मक काम लिएर जाने बताईन् । सोही अवसरमा केन्द्रिय सदस्य नरेन्द्र विकले किताबी पढाईको अलवा विद्यार्थी सचेत वर्ग भएको नाताले समग्र विश्वविद्यालयको भविष्यमा समेत ध्यान दिनु आवश्यक रहेको बताए । उनले विगत लामो समय देखि विश्वविद्यालय सुधारको लागि क्रान्तिकारीले गरेको आन्दोलन र संघर्षको भुल्न नहुने बताए । राष्टिय स्वाधिनता, एकिकृत जनक्रान्ति र जनशिषाको लागि विद्यार्थी एकता, सामाजिक रुपान्तरण र व्यक्तित्व विकासको लागि खेलकुद प्रतियोगिता भन्ने मुल नाराका साथ साता व्ब्यापी खेलकुद प्रतियोगितामा बास्केटबल र हाजिरीजवाफ प्रतियोगिताको शुभारम्भ भएको छ । साताव्ब्यापी खेलकुद प्रतियोगिताको प्रथम, द्धितिय र तृतियलाई क्रमश दश हजार, आठ हजार र पाँच हजार पाप्त गर्नेछन् । कार्यक्रमको सञ्चालन इकाइ अध्यक्ष रामचन्द्र पुरीले गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: