Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

राज्य दोहोरो चरित्र निभाउँदै

काठमाडौं, उपत्यकामा सरकारले ग्यास आपूर्ति सहज गराउँन नसकेको भनेर आलोचना भैरहँदा राज्यको महत्वपूर्ण अंग नेपाल प्रहरीले (एलपी) ग्यास वितरण गर्ने भएको छ । सरकार ग्यास वितरण आपूर्तिमा लापरवाह छ भने राज्यको अर्को अंग जनता प्रति बफादार भएको स्वांङ पार्दै नाफा प्रहरी कल्याणकारी कोषमा पार्ने मेलोमा लागेको छ । यहाँ उल्लेखनिय के छ भने नीजी क्षेत्रले ग्यासको डिपो राख्न अनुमतिका लागि पापड बेल्नु पर्ने अवस्था छ । तर, राज्यकै अंगका हैसियतले नेपाल प्रहरीलाई अनुमति लिएर नाफा कमाउन कुनै अप्ठेरो पर्ने छैन् । त्यसो त सरकारले नीजी क्षेत्रको मात्र भर परेर त्यसमा मौलाएको कार्टेलिङ, एकाधिकारलाई तोड्न नसक्नु आफैमा उदेक लाग्दो छ । सरकारको लापरवाह रवैया र प्रहरीको सक्रियताले जो कोहीलाई पनि बाख्रो हराउने र स्याल कराउने उखानको सम्झना गराएको छ । प्रहरी कल्याण कोषद्धारा सञ्चालनमा ल्याइने उक्त प्लान्ट स्थापनाका लागि प्रहरीले यही फागुनमा नेपाल आयल निगममा प्रस्ताव पठाइसकेको छ । प्रस्तावमा मासिक रुपमा एक हजार ५ सय मेट्रिक टन ग्यास भर्ने गरी उद्योग सञ्चालनका लागि अनुमति मागिएको छ । त्यसका लागि प्रहरीले एक लाख सिलिन्डरको व्यवस्था मिलाउने तयारीमा रहेको प्रहरी कल्याण कोषका वरिष्ठ उपरीक्षक लव विष्टले जानकारी दिए । एक लाखमध्ये ५० हजार सिलिन्डर बजारमा जाने र ५० हजार सिलिन्डर डिपोमा मौज्दात रहने गरी व्यवस्था मिलाइने कोषले योजना बनाएको छ । सो उद्योग स्थापनाका लागि धादिङ र काभ्रे जिल्लामा सम्भाव्यता अध्ययन गरिएको छ । सो उद्योगबाट उपत्यकाका ५० हजार जनतालाई खाना पकाउने ग्यास सहजरुपमा उपलब्ध हुने विश्वास गरिएको छ । त्यसैगरी पाँचवटै विकास क्षेत्रमा थप पेट्रोल पम्पहरु स्थापना गर्ने र इन्धन ढुवानीका लागि दशवटा ट्याङ्कर खरिद गर्ने तयारीसमेत गरेको कोषद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE