Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

नेपाल बारमा लोकतान्त्रिक प्यानलको बर्चश्व, कसको कति मत ?

काठमाडौं । नेपाल बार एशोसियशनको अध्यक्षसहित अधिकांश पदमा शेरबहादुर केसी नेतृत्वको लोकतान्त्रिक प्यानल विजयी भएको छ । \"Sherbahadur-KC-and-Bijayaka\"

प्रगतिशील प्यानलका विजयकान्त मैनालीलाई १८३ मतले हराउँदै केसी अध्यक्षमा निर्वाचित भएका छन् ।

केसीले ३ हजार ७ सय ९८ र मैनालीले ३ हजार ६ सय १५ मत पाएका छन् ।

महासचिवमा खाती

यसैगरी महासचिवमा लोकतान्त्रिक समूहकै खम्मबहादुर खाती विजयी भएका छन् । उनले ३ हजार ६ सय २४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी दीनमणि पोख्रेलले ३ हजार ४ सय ५५ मत पाए ।

कोषाध्यक्ष पदमा ज्ञानरत्न शाक्य ३ हजार ४ सय ६७ मत ल्याउँदै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी हरिबहादुर खड्काले ३ हजार ३ सय ७० मत पाएका छन् ।

उपाध्यक्षमा को–को ?

पूर्वाञ्चल उपाध्यक्षमा मदनकुमार खड्का, मध्यमाञ्चल उपाध्यक्षमा (उपत्यका बाहिरबाट) विनय सिंह र मध्यमाञ्चल उपाध्यक्षमा (उपत्यका भित्रबाट) मोतीराज गौतम विजयी भएका छन् ।

यसैगरी पश्चिमाञ्चल उपाध्यक्षमा घनश्याम पन्त, मध्यपश्चिमाञ्चल उपाध्यक्षमा शालिकराम सापकोटा र सुदूपश्चिमाञ्चल उपाध्यक्षमा कुलानन्द उपाध्याय विजयी भएका छन् ।

यसैगरी महिला उपाध्यक्षमा खुला क्षेत्रबाट उषा मल्ल पाठक विजयी भएकी छन् ।

सदस्यहरुमा को–को ?

दलित सदस्यमा श्यामकुमार विश्वकर्मा र मुस्लीम तथा मधेसी खुला सदस्यमा मधुर पाठक र रमणकुमार कर्ण विजयी भएका छन् ।

आदिवासी जनजाती सदस्यमा अस्मिन कुमार राई र हरिनारायण चौधरी विजयी भएका छन् ।

उपत्यका बाहिरबाट महिला सदस्यमा इन्दु कोइराला, खुला महिला सदस्यमा सानुमैया महर्जन र खुला सदस्य उपत्यका बाहिरबाट पदमबहादुर शाही विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी अन्य सात सदस्यहरुमा ज्ञानेन्द्रप्रसाद अधिकारी, अरुण पौड्याल, लक्ष्मण आचार्य, कृष्णप्रसाद पनेरु, इन्द्रबहादुर अधिकारी, विष्णुमाया भुसाल र कृष्णकुमार आङदेम्बे विजयी भएका छन् ।

सत्तारुढ गठबन्धन र मधेसवादी पार्टीको संयुक्त गठबन्धनबाट बनेको प्रगतिशिल प्यानललाई पछाडि पार्दै लोकतान्त्रिक प्यानलले २० पदमा जित हाँसिल गरेको छ । नेपाल बारको जम्मा २५ सदस्यीय कार्यसमितिका लागि ७१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

कसले कति मत पाए विस्तृतमा हेर्न यो लिंकमा क्लिक गर्नुहोस् 

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending