Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

२२ पदमा पौडेल पक्षमा चार सदस्य निर्वाचित (नामावलीसहित)

\"deuba-poudel\"काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा चार सदस्य मात्र निर्वाचित भएका छन् । संसदीय दल कार्य समितिको २२ पदका लागि भएको निर्वाचनमा ४२ जनाले उम्मेदवारी दिएका थिए । कांग्रेसको १३ औं महाधिवेशनबाट गुट अन्त्य हुने भनिए पनि ससदीय दलको कार्य समिति चयनमा पनि स्पष्ट दुई गुट चुनावी प्रतिष्पर्धामा उत्रिएको थियो । एक सदस्य निर्विरोध निर्वाचित भएपछि शुक्रबार २१ प्दमा निर्वाचन भएको थियो । निर्वाचनमा देउवा पक्षका १७ उम्मेदवार विजयी भएका छन् । जातीय आरक्षणतर्फ खस आर्य पुरुषतर्फको पौडेलले जित हात पारेका छन् । प्रदेशतर्फ पौडेल समूहका तीन जना विजयी भएका छन् । खास आर्यबाहेकको आरक्षण पदमा देउवा समूह विजयी भएका छन् । को को भए निर्वाचित ? मधेसी महिलातर्फ प्रमिलादेवी दास र रश्मी ठाकुर निर्वाचित भएका छन् भने मधेसी पुरुष रामअयोध्याप्रसाद यादव निर्वाचित भए । यस्तै, दलित महिलातर्फ आशा विक, दलित पुरुष नरभान कामी, निर्वाचित भ एभने आदिवासी महिलामा उषा गुरुङ र ज्यानकुमारी छन्त्याल, जनजाति पुरुषतर्फ आङ टावा शेर्पा र तीर्र्थबहादुर लामा निर्वाचित भएका छन् । यसैगरी खस आर्य पुरुषमा राजन केसी, खस आर्य महिलामा गीता राई र मधु शाही ठकुरी, थारु आरक्षणतर्फ भुटनीदेवी खवास, मुस्लिमबाट अब्दुल रज्जाक निर्वाचित भएका छन् । यस्तै, प्रदेशतर्फकोे निर्वाचनमा दीपक खड्का, प्रेमकिशोरप्रसाद साह तेली, ध्यानगोविन्द रञ्जित, रामचन्द्र पोखरेल, बिक्रम खनाल, तारामान गुरुङ, तप्तबहादुर विष्ट र भरतबहादुर खड्का निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending