Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

सिँचाई मन्त्रालयलाई भारतको सहयोग

\"umesh-750\"काठमाडौं । सिँचाई मन्त्री उमेश कुमार यादवले चुरे विनाशका कारण नेपाल र भारतले भोगिरहेको समस्यालाई संयुक्त रुपमा समाधान गर्नुपर्ने बताएका छन् । नदी नियन्त्रणका लागि सहयोग हस्तान्तरण कार्यक्रममा मन्त्री यादवले नेपालको समतल तराई हुँदै भारततिर बग्ने नदीहरु दुवै देशका लागि प्राकृतिक वरदानकै रुपमा रहेपनि वर्षायाममा हुने क्षतिलाई न्यूनिकरण गर्न दुवै देश संयुक्त रुपमा लड्नु पर्ने बताए । चुरे विनाशका कारण वर्षायाममा बाढी अनियन्त्रित भई दुवै देशलाई क्षति पुर्याउँदै आएकाले दुवै देश त्यसका लागि गम्भीर रुपमा सोच्नुपर्ने बताए । संयुक्त रुपमा लड्नका लागि नै भारतले वागमती, लालबकैया तथा कमला नदीहरु नियन्त्रणका लागि सहयोग गरेको भन्दै मन्त्री यादवले नेपाल भारत बाढी तथा डुवान संयुक्त समितिले वर्तमान समयमा आपसी सहयोगमा गरेका कार्यहरु उदाहरणीय रहेको उल्लेख गरे । उनले वागमती, लालबकैया तथा कमला नदी नियन्त्रणको काम सम्पन्न हुने अवस्थामा आईपुगेकाले प्रस्तावित निर्माण कार्यहरु निश्चित समयावधिमा सम्पन्न गर्न निर्णय भएका बजेट व्यवस्था गर्न पनि आग्रह गरे । भारत सरकारबाट प्राप्त बजेटले काम गर्ने र थप निर्माण कार्य गर्नुपरे नेपाल सरकारले आफै व्यवस्था गर्ने पनि सो अवसरमा उहाँले बताउनुभयो । जेएस तथा जेसीडब्लुआरको बैठक चाँडै बसाउनु पर्ने आग्रह गर्दै उहाँले सो बैठकबाट खाँडो, पश्चिमी राप्ती, र बलान नदीमा भारतीय अनुदानको अपेक्षा राखेको जानकारी दिए । सिँचाई मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जित रायले ३८ करोड ६२ लाख ६ हजारको चेक मन्त्री उमेश यादवलाई हस्ताक्षर गरेका छन् । । यसअघि सोही नदीका लागि भारतले ४२ करोड ३१ लाख ७२ हजार रुपियाँ हस्तान्तरण गरिसकेको छ । त्यसमध्ये बागमतीका लागि १० करोड, लालबकैयाका लागि ११ करोड, कमलका लागि १६ करोड छुट्याएको छ । यसबाट बगमती ४० किलोमिटर, लालबकैया ६१ किलोमिटर र कमलाका लागि ६७ किलोमिटर तटबन्ध निर्माण कार्य भएको छ । भारत विहारको पटनामा बसेको नेपाल भारत डुवान तथा बाढी व्यवस्थापन संयुक्त समितिको दशौं बैठकले यो सहयोगको बारेमा निर्णय गरेको थियो । \"umesh
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending