Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

बिस्केट जात्राको सम्पूर्ण तयारी पुरा

\"_DSC2671-750\" काठमाडौं । उपत्यकाभित्र आकर्षणका रुपमा परिचित बिस्केट जात्राको सम्पूर्ण तयारी सकिएको छ । रफत सञ्चार क्लबले जात्राको सरोकारावालाहरुसँग गरेको अन्तत्र्रिmया कार्यक्रममा जात्राको सम्पूर्ण तयारी रहेको बताएका हुन् । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्लाअधिकारी तेजप्रसाद पौडेलले जात्राका नायकहरुलाई दिँदै आएको सुबिधा सरकारले नै न्यून तोकेकाकारण अप्ठ्यारोमा परेको बताए । उनले भक्तपुरको आकर्षक जात्राको रुपमा रहेको बिस्केट जात्रा सञ्चालनमा आर्थिक समस्या देखिएकाले यो वर्षबाट जात्रा समय अवधिभर चन्दाबाकस राख्ने प्रबन्ध मिलाएको समेत बताए । जात्राको समयमा हुन् सक्ने उत्श्रृंखला गतिबिधिलाई नियन्त्रण गर्न भक्तपुर प्रहरीले बिभिन्न ३५ स्थानमा सिसि क्यामेरा जडान गर्नुका साथै बिपत् ब्यवस्थापन टोली, रथ घुमाउने रुट छोट्याउने र भैपरी आउन सक्ने अवस्थालाई मध्ये नजर राखिप्रहरीले सम्पूर्ण तयारी गरिसकेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुखकिरण बज्र्राचार्यले जानकारी दिए । गुठि संस्थानका प्रमुख लेखनाथ सापकोटाले जात्राको तयारीले पूर्णतापाइसकेकाले यो वर्षको बिस्केट जात्रा सौम्य र सौहार्द रहने बताए । कार्यक्रममा जात्रा संचालनका नाइके मोतीबहादुर सुवाले आफ्ना समस्या कसैले नबुझे पनिजात्राको निरन्तरताकालागि सधैं आफ्ना साथीहरु र आफू लागि परेको बताएका छन् । संस्कृतविद् डा पुरुषोत्तम लोचन श्रेष्ठले यो जात्रा भाइचारा बिकास र सद्भावको जात्रा भएतापनि पछिल्लो समयमा ढुंगा हान्ने जात्राको रुपमा बिकास हँुदायसले सांस्कृतिक पक्षमा नकारात्मक असर पारेको बताए । उनले बिस्केट जात्राको इतिहास फरक रहेतापनि आमनागरिकमा सर्प नागनागिन मारेको किबंदन्ती भएको जात्राका रुपमा बुझ्ने गरेको समेत जानकारी गरेका छन् । सशस्त्र प्रहरी बल गुहेश्वरी गणका प्रमुख राघब सिंह थापाले जात्रालाई सहज रुपमा सम्पन्न गर्न सशस्त्रप्रहरी बलले बिभिन्न सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending